काठमाडौं । कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहातमा रहेका १७ वटा अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हो । हा...