नेपालमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ लाख ८० हजार नाघ्यो

Corona

काठमाडौँ । नेपालमा थप २०६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८० हजार ७ सय ९६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७ हजार ८ सय १० जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा एमालेका दसौदी निर्वाचित

Kumar dasaudi

दाङ । लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्म...