डब्ल्यूएचओले चीनलाई भन्यो, कोरोनाको वास्तविक तथ्यांक देउ

निशान न्युज Poush 21, 2079
f.title

काठमाडौं । पछिल्लो केही समयमा चीनमा कोरोना संक्रमण बढिरहेका बेला चीनको सही तथ्यांक आउन सकेको छैन । यही बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । चीनमा पछिल्लो समय कोरोनाको ...

नेपालमा पहिलोपटक भेटियो कोरोनाको संक्...

निशान न्युज Kartik 7, 2079

नेपालमा पहिलोपटक भेटियो कोरोनाको संक्रामक सबभेरियन्ट एक्सबीबी, यो कति संक्रामक छ ? काठमाडौं । नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्व...

अब दैनिक संक्रमित ८ हजार पुग्न सक्ने ...

निशान न्युज Shrawan 23, 2079

अब दैनिक संक्रमित ८ हजार पुग्न सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षपेण काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । यही अवस्था रहिरहने हो भने कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ...

कोरोना संक्रमितको उपचारका लागि तोकियो...

निशान न्युज Shrawan 16, 2079

कोरोना संक्रमितको उपचारका लागि तोकियो १७ वटा अस्पताल, कहाँ कुन तोकियो ? काठमाडौं । कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहातमा रहेका १७ वटा अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको...

कोरोना संक्रमण बढेको बढ्यै, आज थप ८९५...

निशान न्युज Shrawan 16, 2079

कोरोना संक्रमण बढेको बढ्यै, आज थप ८९५ जनामा कोरोना पुष्टि काठमाडौं । केही दिनदेखि नेपालमा लगातार कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन...

उकालो लाग्न थाल्यो कोरोना ग्राफ : ६३८...

निशान न्युज Shrawan 10, 2079

उकालो लाग्न थाल्यो कोरोना ग्राफ : ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । हिजो सोमबार देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका थिए । तर, आज हिजोको भन्दा ७०जना बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भए...

नेपालमा थप ३९१ जनामा कोरोना संक्रमण प...

निशान न्युज Shrawan 4, 2079

नेपालमा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ५६ जना संक्रमणमुक्त काठमाडौं । पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५६२ पीसीआर परीक्षणमा ३४० जना र एक हजार ४१९ एन्टिजेन परीक्षणमा ५१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २...

आजदेखि २७ जिल्लाका १२ वर्षमुनीका बालब...

निशान न्युज Shrawan 2, 2079

आजदेखि २७ जिल्लाका १२ वर्षमुनीका बालबालिकालाई कोरोनाको दोस्रो खोप लगाइँदै काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्न थालेको छ । खासगरी कोरोना संक्रमणबाट बालबालिका बढी प्रभावित बन्न थालेपछि कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ । स्वास्थ्य तथा जनसङ्...

कोरोना ग्राफ उकालो लागेको लाग्यै, थप ...

निशान न्युज Ashad 30, 2079

कोरोना ग्राफ उकालो लागेको लाग्यै, थप २६० जनामा कोरोना पुष्टि काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । बुधबार २ सय ६ जना संक्रमित भेटिएकामा आज बिहीबार २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार १ सय २ जना संक्रमित भेटिएका थिए भने आइतबार १ सय २१ जना भेटिएका थिए । सोमबार १ सय...

नेपालमा थप २०६ जनामा कोरोना संक्रमण प...

निशान न्युज Ashad 29, 2079

नेपालमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ लाख ८० हजार नाघ्यो काठमाडौँ । नेपालमा थप २०६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८० हजार ७ सय ९६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७९ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४५ जना ड...

उकालो लाग्न थाल्यो कोरोना ग्राफ : आज ...

निशान न्युज Ashad 28, 2079

उकालो लाग्न थाल्यो कोरोना ग्राफ : आज एकै दिन १७७ जनामा कोरोना संक्रमण काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो । ज...

हङकङमा कोरोना संक्रमणदर घट्दो, अनिवार...

निशान न्युज Jesha 3, 2079

हङकङमा कोरोना संक्रमणदर घट्दो, अनिवार्य मास्कको नियम हटाउन माग काठमाडौं । पछिल्लो समय हङकङमा कोभिड–१९ को संक्रमण घटेसँगै हङकङमा मास्क अनिवार्य गर्ने निर्णय हटाउन आवाज उठ्न थालेको छ। हङकङले कोरोना संक्रमणको आधारमा यसअघि लगाइएको प्रतिबन्ध पनि हटाउन गरेको प्रतिबद्धता अनुसार अब मास्क अनिवार्य लगाउनुपर्ने नियम हट...

ह्वात्तै घट्यो कोरोना संक्रमण, थप ५२१...

निशान न्युज Falgun 1, 2078

ह्वात्तै घट्यो कोरोना संक्रमण, थप ५२१ जनामा कोरोना पुष्टि काठमाडौं । पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुस...

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो,...

निशान न्युज Magh 26, 2078

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, थप २४०१ जनामा कोरोना पुष्टि काठमाडौं । केही दिन यता नेपालमा कोरोना संक्रमण निरन्तर ओरालो आगेको छ । यद्यपि आज भने हिजोको चुतनामा कोरोना संक्रमण बढेको छ भने मृतकको संख्या पनि बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना क्रमण पुष्टि भएको छ । १६ हजार ३५६ जना...

घट्यो कोरोना, घटेनन् मृतक : थप १९५७ ज...

निशान न्युज Magh 25, 2078

घट्यो कोरोना, घटेनन् मृतक : थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौँ । नेपालमा केही दिनयता निरन्तर रुपमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । तर, मृतकको संख्या भने घटेको छैन । नेपालमा हिजो १३ जना कोरोना संक्रमण कारण मृत्यु भएको थियो । सो संख्या आज घटेको छ । तर, कोरोना संक्रमण दर घटेको जस्तो मृत्यु हुने...

घट्यो कोरोना संक्रमण : थप ८ हजार ४५४ ...

निशान न्युज Magh 12, 2078

घट्यो कोरोना संक्रमण : थप ८ हजार ४५४ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु काठमाडौं । अघिल्लो दिनको तुलनामा आज नेपालमा कोरोना संक्रमण घटेको पाइएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७...

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई क...

निशान न्युज Magh 9, 2078

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अवस्था सामान्य काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताए । ‘कोरोना पुष्टि भएको खबर...

तनहुँका फ्रन्टलाइनर स्वास्थ्यकर्मी र ...

निशान न्युज Magh 9, 2078

तनहुँका फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारी धमाधम संक्रमित बन्दै, ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना दमौली । तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरूलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका-६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन ...

कोरोनाको हटस्पट काठमाडौंमा संक्रमितको...

निशान न्युज Magh 8, 2078

कोरोनाको हटस्पट काठमाडौंमा संक्रमितको संख्या बढेको बढ्यै, थप ५३०६ जनामा कोरोना पुष्टि काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बनिरहेको छ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहँदा देशभरको संख्याको झण्डै आधाभन्दा बढी संक्रमित काठमाडौं ...

ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेक...

निशान न्युज Magh 8, 2078

ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, आज १६ जनाको मृत्यु काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यसअघि शुक्रबारसम्म बढीमा ४ जनाको मात्रै मृत्यु भएको थियो । तर, आज एक्कासी मृतकको संख्या ह्वात्तै बढेको हो । शुक्रबार ३ कोरोना संक्रमितको मृत्यु भएकोमा...

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा ...

निशान न्युज Magh 8, 2078

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना पुष्टि काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन ट...

आज घट्यो कोरोना संक्रमण, आज १० हजार ७...

निशान न्युज Magh 7, 2078

आज घट्यो कोरोना संक्रमण, आज १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या केही घटेको छ । बिहीबार १२ हजार ३३८ थपिएका थिए । तर,पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ ...

उपत्यकाभित्र उकालो लाग्यो कोरोना ग्रा...

निशान न्युज Magh 6, 2078

उपत्यकाभित्र उकालो लाग्यो कोरोना ग्राफ, एकै दिन ६९८१ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको छ । काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित काठमाडौंका छन् ...

पछिल्लो२४ घण्टामा थप ३१५ जनामा कोरोना...

निशान न्युज Mangsir 21, 2078

पछिल्लो२४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण, ३०४ जना संक्रमणमुक्त काठमाडौं । काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस...

पछिल्लो २४ घण्टामा थप ३,६११ जनामा कोर...

निशान न्युज Shrawan 15, 2078

पछिल्लो २४ घण्टामा थप ३,६११ जनामा कोरोना पुष्टि, १,८१६ जना संक्रमणमुक्त       काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ७८३ पीसीआर गर्दा २,४६७ र ४ हजार ८७८ एन्टीजेन परीक्षण गर्दा १,१४४ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा १ ...

उकालो लाग्यो कोरोना ग्राफ : एकै दिनमा...

निशान न्युज Shrawan 9, 2078

उकालो लाग्यो कोरोना ग्राफ : एकै दिनमा ३,११४ जना थपिए कोरोना संक्रमित, १६ जनाको मृत्यु काठमाडौं । नेपालमा एकै दिन थपिए ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ९१० जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ३ हजार ११४ जना संक्रमित थपिएका हुन् । हाल ...

शनिबार थपिए १८७५ कोरोना संक्रमित थपिए...

निशान न्युज Shrawan 2, 2078

शनिबार थपिए १८७५ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहि अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् । देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा...

फेरि ७७ जिल्लामै तीव्र रुपमा फैलिन था...

निशान न्युज Ashad 23, 2078

फेरि ७७ जिल्लामै तीव्र रुपमा फैलिन थाल्यो कोरोना संक्रमण काठमाडौं । कोरोना भाइरस संक्रमणको गति पुनः बढ्न थालेको छ । बुधबार ११ हजार ८९८ नमुना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको हो । हालको संक्रमणदर २६ प्रतिशतभन्दा माथि गएको छ । केही सातासम्म २० प्रतिशतमा कममा गएको संक्रमणदर अहिले विस्तारैै ब...

काठमाडौँ उपत्यकामा आज फेरि बढ्यो कोरो...

निशान न्युज Ashad 14, 2078

काठमाडौँ उपत्यकामा आज फेरि बढ्यो कोरोना संक्रमण, थप ५१४ संक्रमित काठमाडौँ । आइतबारको तुलनामा फेरि आज काठमाडौँ उपत्यकामा सोमबार कोरोना संक्रमण बढेको छ । आइतबार ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सोमबार थप ५१४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३५५, ललितपुरका ११२ तथा भक्तपु...

कोरोना संक्रमण घटेसँगै ३४ प्रयोगशालाम...

निशान न्युज Ashad 14, 2078

कोरोना संक्रमण घटेसँगै ३४ प्रयोगशालामा हुन छोड्यो कोरोना परीक्षण काठमाडौं । देशभरका कोरोना संक्रमण कम हुँदै ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी गरी ९६ प्रयोगशालाहरुले कोरोना संक्रमण परीक्षण गर्दै आएका थिए । पछिल्लो २४ घण्टामा कोसी अस्प...

थप १९२० जनामा कोरोना पुष्टि, उपत्यकाभ...

निशान न्युज Ashad 13, 2078

थप १९२० जनामा कोरोना पुष्टि, उपत्यकाभित्र मात्रै ४२४ जना संक्रमित काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टि...

कोरोनाबाट नेपालको मृत्यु हुनेको संख्य...

निशान न्युज Ashad 13, 2078

कोरोनाबाट नेपालको मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, आज ३४ जनाको मृत्यु काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जनाको मृत्यु भएको छ । सोसँगै आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ...

काठमाडौं उपत्यकामा संक्रमण बढेको बढ्य...

निशान न्युज Bhadra 24, 2077

काठमाडौं उपत्यकामा संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना पुष्टि काठमाडौं । दिनप्रतिदिन काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो समय त निषेधाज्ञा जारी गरेयता दैनिक सरदर ४ सयको हाराहारी कोरोना संक्रमण पुष्टि भइरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण प...

एकैदिन देशभर थप १,३५९ जनामा कोरोना सं...

निशान न्युज Bhadra 19, 2077

एकैदिन देशभर थप १,३५९ जनामा कोरोना संक्रमण पुष्टि (जिल्लागत सुचीसहित) काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । ...

कोरोनाले आमा बितेको ४ दिनमै छोराको मृ...

निशान न्युज Bhadra 17, 2077

कोरोनाले आमा बितेको ४ दिनमै छोराको मृत्यु, गर्भवती श्रीमतीसहित परिवारका ६ जना होम आइसोलेसनमा काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...