रौतहट । रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।
मौलापुर ९ सोनरनियाका स्थानीयहरुले एकजना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै शुक्रबार वडा कार्यालयको अध्यक्ष...
Bhadra 28, 2081 काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।
संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्क...
Bhadra 28, 2081 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनयुद्धमाथि संघीय संसद्मा अपमानित गर्ने प्रयास भएको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
गत भदौ १२ गते बसेको प्रतिनिध...
Bhadra 27, 2081 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टिकरण सोधेको छ ।
भदौ २५ गते प्राइम टीभीमा दिएको अन्तरवार्तामा प्रमुख सचेतक समेत रहेका चौधरीले लिपुलेक कालापानी भारतको हो, लिपुलेक र कालापानी भारतले दाबी...
Bhadra 27, 2081 विर्तामोड । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ६० भन्दा बढी बिरामी भएका छन् ।
अर्जुनधारा नगरपालिका ९ की खरबन्दीकी रिता निरौलाको बुधबार घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ...
Bhadra 27, 2081 काठमाडौं । चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्प...
Bhadra 27, 2081 काठमाडौं । एनसेलले प्रदेशस्तरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत एनसेलले कपिलवस्तुको बाणगंगा नगरपालिका -४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरे...
Bhadra 26, 2081 काठमाडौं । बेलाबेला चर्चामा आउँछन् जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) । पछिल्लो केही दिनयता श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेपछि फेरि चर्चामा आएका छन् ।
राउतले दुई हप्ताअघि ललितपुर जिल्ला अदालतमा श्र...
Bhadra 26, 2081 काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउन लागेकाले त्यसविरुद्ध उभिने निर्...
Bhadra 26, 2081 काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाविरुद्ध लागेका सत्ता घटक दलहरुले आफ्ना सांसदलाई केही समय काठमाडौं नछाड्न धमाधम निर्देशन दिन थालेका छन् ।
यसैक्रममा नेपाली कांग्रेसले पनि पार्टीका सांसदहरुलाई असोज ३ गतेसम्म क...
Bhadra 26, 2081 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, गण्ड...
Bhadra 25, 2081 काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ ।
नेपाली पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन आउनै लाग्दा अध्यक्ष विपुलपोख्रेलले राजीनामा दिएसँगै संकटमा परे...
Bhadra 25, 2081 पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराका सहकारी पीडितले कालोझण्डा देखाएका छन् ।
रास्वपाको प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न मंगलबार दिउँसो १ बजे पोखरा आएका सभापति लामिछानेविरुद्ध पीडित...
Bhadra 25, 2081 काठमाडौँ । गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ । अमेरिकी न्याय विभाग र राज्यहरूले गुगलले अनलाइन प्रकाशकहरूलाई विज्ञापनदाताहरूसँग ...
Bhadra 25, 2081 काठमाडौं । सबै टोल र बस्तीहरुमा अपांगता भएका व्यक्तिहरुको बसोबास रहे पनि राज्यले उनीहरुलाई मानिसको जस्तो व्यवहार नगरेको गुनासो गरेका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अपाङ्गता अधिकार र बिकासका लागि क्रियाशील नेपालले स...