काठमाडौं । नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आव्हान गरेको हो ।
विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति ११० महिला ३५८, जनजाति ५७२, मधेशी ५०५, दलित २ ७२ र पिछडिएको वर्गबाट ८५...
माघ १३, 2078 काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।
सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर प्रस्ताव पेस...
पुष २८, 2078 काठमाडौं । लोक सेवा आयोगले झण्डै साढे दुई सय जना नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खुल्ला गरेको छ।
आयोगले आज सूचना प्रकाशित गरी नायव सुब्बा पदमा खुला र सामावेशी पदका लागि दरखास्त आह्वान गरेको हो। आगामी माघ १८ गतेसम्म ...
पुष १८, 2078 काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ । दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिने निर्देशनालयले जनाएको छ ।
नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दर...
पुष १६, 2078 काठमाडौं । लुम्बिनी प्रदेश सरकारले चार सयभन्दा बढी करार सेवामा कर्मचारी माग गरेको छ ।
कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४३६ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको हो । मन्त्रालयले नायब प्राविधि...
पुष १४, 2078 काठमाडौं । शिक्षक सेवा आयोगले प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगले सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धा...
पुष १३, 2078 काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो ।
इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियम...
पुष ६, 2078 काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।
पुस ७ गतेदेखि ...
मंसिर २९, 2078 खुल्यो काठमाडौं । कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ । आयोगले बुधवार अप्राविधिक तर्फको शाखा अधिकृतमा वि...
मंसिर २९, 2078 काठमाडौं । लामो समयको प्रतिक्षापछि शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ ।
आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगल...
मंसिर २८, 2078 काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने भएको छ ।
आयोगले पहिलो पटक माध्यमिक तहमा करिब एक हजार ५४२ पदमा आवेदन माग गर्ने भएको छ । त्यस्तैगरी निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र ...
कार्तिक २६, 2078 काठमाडौं । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा स्थायी पदपूर्ति गर्नका लागि लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले दरखास्त आह्वान गरेको हो ।
इच्छुक र ...
कार्तिक २४, 2078 काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औं तहमा विज्ञापन खुलाएको हो ।
लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्...
कार्तिक ७, 2078 काठमाडौं । नेपाली सेनाले आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको ...
भाद्र २८, 2078 काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तह (एमबीबीएस)मा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित गरेको छ ।
आयोगले सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा ...