नेपालको राजनीति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कै वरिपरी घुमेको देखिन्छ । खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा होस् वा यसअघि एमालेसँगको एकताको अवस्थालाई हेर्दा पनि यसैबाट प्रष्ट हुन्छ । प्रचण्डले स्थानीय तहको निर्वाचनका सवालमा गठब...