काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगिता अन्तर्गत लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
परीक्षामा २० हजार ९ सय ८२ जना उत्तीर्ण भएका आयोगले जनाएको छ। प्रदेश १ बाट १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना उत्तीर्ण भएका छन् ।
त्यसैगर...
बैसाख ११, 2079 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा फेरबदल गरेको छ ।
बोर्डले आइतबार सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने १२ को वार्षिक परीक्षामा केही...
बैसाख ४, 2079 काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ ।यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहि...
चैत्र ७, 2078 काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा एकरुपकता ल्याउन पाठ्यक्रम समायोजनको तयारी भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (...
चैत्र ४, 2078 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।
बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट ...
चैत्र २, 2078 काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई पाँच लाखसम्म पढाइ खर्च दिने भएको छ । शैक्षिक योग्यताको आधारमा कर्मचारीका सन्ततिलाई २० लाख रुपैयाँसम्म लाग्ने शिक्षण शुल्कमा ५ लाखसम्म शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकमा खर्...
फाल्गुन २२, 2078 काठमाडौं । त्रिवि सेवा आयोगले भोलिदेखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ । फागुन २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो ।
त्रिवि सेवा आयोगले...
फाल्गुन ७, 2078 काठमाडाैं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुम पूर्वका १४ विद्यालय छनोट भएका छन् ।
विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको कार्यक्रमअन्तर्गत जिल्लाका ३ स्थानीय तहका १४ विद्यालय छनोटमा परेका हुन् ।
...
फाल्गुन ३, 2078 काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गर...
माघ २७, 2078 सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्धिपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र तुङ्कु अब्दुल...
माघ २६, 2078 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७८(०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्...
माघ २६, 2078 काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) नुहुने की भन्ने अन्योलता कायम रहेका बेला राष्ट्रिय परीक्षा बोर्ड सो अन्योलतालाई हटाइदिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्ण...
माघ २६, 2078 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक ...
माघ २१, 2078 काठमाडौँ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदो फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।
सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा प...
माघ २१, 2078 काठमाडौं । पोखरा विश्वविद्यायले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ ।
शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुई...