मंसिर १८, 2076 काठमाडौँ । नेकपा सचिवालय बैठकले उपनिर्वाचनको आ–आफ्नो तहबाट समीक्षा गरि रिपोर्ट बुझाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ । कार्यकारी अधिकार पाएपछि पहिलो पटक प्रचण्डले आफ्नो अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बो...
मंसिर १८, 2076 काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौं उपत्यकाको धुलो निर्मुल पार्ने दावी गरेका छन् ।आज(बुधबार) काठमाडौंको बालाजु बाइसधारामा स्थानीयको सम्मान ग्रह्ण गर्दै राज्यमन्त्री मानन्धरले एक महिना...
मंसिर १६, 2076 काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले बाग्लुङमा जित हात पारेको छ । जनमोर्चाका उमेदवार खिमविक्रम शाहीले ११ हजार २३५ मत ल्याएर निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्र...
मंसिर १४, 2076 कञ्चनपुर । कंचनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्...
मंसिर ८, 2076 काठमाडौँ । समाजवादी पार्टीले सरकारको पुनर्गठनमा असहमति जनाएको छ । समाजवादी पार्टीको शनिवार बसेको पदाधिकारी बैठकले संयुक्त सरकारको मुल्य मान्यता र संस्कृति विपरीत सरकारको पुनर्गठन भएको ठहर गरेको छ ।
समाजवादी पार्टीले सरकार...
मंसिर ६, 2076 जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी सरकारबाट हिरिए एकता अगाडी बढ्ने बताएका छन् । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका लागि समाजवादी पार्टी...
मंसिर ६, 2076 काठमाडौं । पार्टीमा कार्यकारी अधिकार पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसँग परामर्श थालेका छन् । दाहालले बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेट गरेका हुन् ।
स्थायी समिति र केन्द्रीय कमि...
मंसिर ५, 2076 काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठन गर्दा थपेका नयाँ मन्त्री ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा भएको छ भने केही अरू नेतानिकटले प...
मंसिर ४, 2076 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाइएको छ । नेकपा सचिवालय बैठकले बुधबार यस्तो निर्णय गरेको हो । यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वा...
मंसिर ४, 2076 काठमाडौं । नयाँ मन्त्री चयन चर्चासँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीका वरिष्ठ नेता झल...
मंसिर ४, 2076 काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउँसो साढे १२ बजेपछि बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।...
मंसिर ३, 2076 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्गलवार एउटा पत्रकार सम्मेलन गरेर वर्तमान सरकार असफल बनेको आरोप लगाएको छ । उप–निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन लक्षित प्रचारप्रसारका सामग्रीहरू सार्वजनिक गर्ने क्रममा उ...
मंसिर १, 2076 काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतवार दिउँसो बस्ने भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगोसँगै मन्त्रिमण्डल हेरफेर गर्ने सन्दर्भमा छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार आजको बैठ...
मंसिर १, 2076 दाङ । प्रहरीले पश्चिम दाङबाट प्रतिबन्धित विप्लव माओवादीका एक जना कार्यकर्ता पक्राउ गरेको छ ।दाङको बबई गाउँपालिका –५ ट्वाङखोलाबाट प्रदेश ३–०२००७प१२०४ नम्बरको मोटरसाइकलसहित लुकीछिपि हिँडिरहेको अवस्थामा विप्लव समूहका एरिया इञ...