काठमाडौँ । पटक–पटक सरकारको निर्देशन अटेर गर्दै आएका मेडिकल कलेजका सञ्चालकले एमबिबिएस र बिडिएसका विद्यार्थीसँग बढी उठाएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार रातिसम्म बसेको बैठकमा कलेज सञ्चालकहरूले विद्यार्थीसँग बढी उठाएको शुल्क बुधबारदेखि नै फिर्ता वा समायोजन सु...