काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक...
फाल्गुन ९, 2078 गलेश्वर। म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीको चहलपहल बढेको हो । त्यसैगरी प्राकृतिक चिकित्साल...
फाल्गुन ९, 2078 पर्वत । पर्वतको कुष्मा नगरपालिका–३ स्थित धार्मिक एवं ऐतिहासिकस्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ ।
पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल एशो...
माघ २१, 2078 काठमाडौँ । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को सुरुवाती महिनामै नेपाल भित्रने पर्यटकको सङ्ख्या उल्लेख्य सुधार आएको छ ।
अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार वर्षको पहिलो मह...
माघ १९, 2078 काठमाडौँ । लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै होमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेको छ ।
पाँच वटा होमस्टेले २र२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ ह...
पुष २९, 2078 काठमाडौं । नारायणहिटी दरबार संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।
...
पुष २८, 2078 काठमाडौँ । पर्वतारोहणमा जाने आरोहीहरुले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरुबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरुले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरुमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट ...
पुष ५, 2078 काठमाडौं । काठमाडौं उपत्यकामा केबलकार सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन फ्रान्स सरकारले सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ । नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकु...
मंसिर २१, 2078 काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत र महिला हिंसाका घटनामा दलित महिलाहरु बढी प्रभावित भएको पाइएको छ । अझ गैरदलित महिलाको तुलनामा दलित महिला बढी प्रभावित भएका छन् भने दलित पुरुषको तुलनामा दलित महिला बढी प्रभावित भएका छन् ।
...
मंसिर २०, 2078 काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ ।
गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र खुला गरिएको थियो । नेपालमा ...
मंसिर १४, 2078 रोल्पा । स्वर्गद्वारी महाप्रभुको ध्यानस्थल स्वर्गद्वारीको महिमा चुलिँदा उनको जन्मस्थल रुन्टी भने बेखबर छ । बाल तपश्वीको नामले प्रख्यात महाप्रभुको कर्मस्थल स्वर्गद्धारी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्थरमा चर्चामा रहदा उनक...
मंसिर ७, 2078 चितवन । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् ।
यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिए...
कार्तिक २२, 2078 सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव भेटिएको छ ।
नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोचमा थोमस, गाब्रियल र लुइस नाम गरेक...
कार्तिक १५, 2078 ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार संग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ। ललितपुर महानगरपालिका–१६ स्थित उक्त संग्रहालय कोरोना महामारीसँगै बन्द गरिएको थियो।
कोरोनाको जोखिम कमभएसँगै गत भदौ २३ गते...
कार्तिक १२, 2078 काठमाडौँ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो। अहिले पोखराको मौसम पनि निकै खुलेको छ।
माछापुच्छ्रे र अ...