नेपालगञ्ज कपकोे उपाधि दंगाली गोर्खाजलाई

f.title
निशान न्युज बैसाख १३, 2075

बाँके । आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ ।बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै दंगाली गोर्खाजले रु ...

मुम्बई इण्डियन्सको पाँचौ हार

मुम्बई इण्डियन्सको पाँचौ हार

बैसाख १२, 2075 एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता मुम्बई इण्डियन्सले पाँचौ हार बेहोरेको छ । यो सिजन खराब लयबाट गुज्रिरहेको मुम्बई मंगलबार राति सनराइजर्स हैदरावादसँग ३१ रनले पराजित हुँदै पाँचौ हार बेहोरेको हो...

इलामलाई पराजित गर्दै मनाङ मस्यायाङ्दी...

इलामलाई पराजित गर्दै मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

बैसाख १०, 2075 इलाम । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा इलामलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ । आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पर...

सोभिया विरुद्ध बार्सिलोनालाई ५–० को श...

सोभिया विरुद्ध बार्सिलोनालाई ५–० को शानदार जित

बैसाख ९, 2075 काठमाडौं । लुइस स्वरेजले दुई गोलसँगै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । फाइनलमा बार्सिलोनाले सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५–० को जित निकालेको छ । मड्रिडमा भएको खेलमा बार्सिलोनाले १४ औं मि...

‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना...

‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा

बैसाख ९, 2075 पोखरा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताएका छन् । इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने ए...

सिक्किम युनाइटेड क्वाटरफाइनलमा

सिक्किम युनाइटेड क्वाटरफाइनलमा

बैसाख ८, 2075 इलाम । इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगितामा सिक्किम युनाइटेड क्लब, भारत क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौँलाई १–० को कठि...

राजस्थानविरुद्ध सुपर किंग्स ६४ रनले व...

राजस्थानविरुद्ध सुपर किंग्स ६४ रनले विजयी

बैसाख ८, 2075 काठमाडौं । भारतको पुणेमा भएको इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटको गएराती भएको खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ६४ रनको फराकिलो अन्तरले हराएको छ ।  जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १...

प्रदेश नंं. २ मा अन्तर्राष्ट्रिय क्रि...

प्रदेश नंं. २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

बैसाख ७, 2075 धनुष । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने बताए ।जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रति...

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

बैसाख ५, 2075 काठमाडौं । नेपाल आगामी सेप्टेम्बर महिनामा हुने साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ मा परेको छ । नेपालसँगै समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । प्रतियोगित...

साफ च्याम्पियनसिप फुटबल

साफ च्याम्पियनसिप फुटबल

बैसाख ५, 2075 काठमाडौँ । बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुट...

माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

बैसाख ५, 2075 इलाम । इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट...

आईपीएल क्रिकेट : बैंग्लोरविरुद्ध मुम्...

आईपीएल क्रिकेट : बैंग्लोरविरुद्ध मुम्बई ४६ रनले विजयी

बैसाख ५, 2075 काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४६ रनले हराएको छ । मंगलबार राति भएको खेलमा बैंग्लोरका कप्तान विराट कोहलीले नटआउट ९२ रन बनाए पनि हार टार्न सकेनन् ।  पहिल...

आईपीएलमा हैदरावादको लगातार तेस्रो जित

आईपीएलमा हैदरावादको लगातार तेस्रो जित

बैसाख २, 2075 काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई % विकेटले हराएर सनराईजर्स हैदरावादले लगातार तेस्रो जित दर्ता गरेको छ । कोलकाता भने लगातार दोस्रो पटक हारेको छ ।टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले २० ओभ...

एन्फा निर्वाचन तत्काल गर्न एएफसीको नि...

एन्फा निर्वाचन तत्काल गर्न एएफसीको निर्देशन

बैसाख २, 2075 काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) स्थगित गरिएको चुनाव तत्काल गर्न निर्देशन दिएको छ । एएफसीले एन्फालाई पत्र लेखेरै निर्वाचनको मिति तत्काल तोक्न भनेको हो । ‘एन्फाको निर्वाचन समिति एक्लैल...

आईपीएलको नाममा जुवा, एकै खेलमा करोडौं...

आईपीएलको नाममा जुवा, एकै खेलमा करोडौं हारजित

बैसाख १, 2075 वीरगन्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा त्यसैका नाममा करोडौँको जुवा चलिरहेको छ। आईपीएलका हरेक खेलमा हारजितका लागि अवैध जुवा खुलेआम चलाइएको हो । आईपीएलको सट्टाबाजीमा वीरगन...

साताको लोकपृय

एसइई परिक्षा दिन डेरामा बसेका विद्यार्थीलार्इ दलित भन्दै शिक्षकले नै कोठाबाट निकाले

Sindhupalchwok

सिन्धुपाल्चोक । एसइई परिक्षा दिन परिक्षा केन्द्रमा डेरा लिएर बसेका विद्यार्थीलार्इ स्थानीय शिक्षक...