नाइजर । अफ्रिकी मुलुक नाइजरमा सैनिक क्याम्पमा भएको विस्फोटक हमलाका कारण ७१ सिपाहीको मृत्यु भएको छ । मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्समा रहेको सैनिक क्याम्पमा भएको यो आक्रमणमा १२ जना घाइते हुनुका साथै अरु केही हराइरहेका छन् ।
घटनापछि रक्षामन्त्रीले विज्ञप्ति जारी गर्दै जानकारी गराएक...
मंसिर २५, 2076 काठमाडौँ । न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ । ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमबार विस्फोट भएको थियो । त्यतिखेर दर्जनौँ पर्यटक सो टापुम...
मंसिर २४, 2076 सान्टियागो । चालक दलका सदस्यसहित ३८ जना सवार चिलीको सैनिक विमान बेपत्ता भएको छ । चिलीको सैनिकले सो विमानसँग रेडियो सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ । चिलीको वायुसेनाका अनुसार अन्टार्कटिका हवाई अखडाका लागि चिलीको दक्षिण...
मंसिर २४, 2076 काठमाडौँ । भारतीय गृहमन्त्री अमित शाहले सोमवार नागरिकता संशोधन विधेयक २०१९ लोकसभामा पेश गरेका छन् । नागरिकता संशोधन विधेयकको पक्षमा लोकसभामा २९३ मत परे भने विरोधमा ८२ मत परेको छ ।
उक्त विधेयकले पाकिस्तान, बंगलादेश र अफगान...
मंसिर २३, 2076 काठमाडौं । न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।
सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ । न्यूजिल्याण...
मंसिर २२, 2076 काठमाण्डौ । भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा ४३ जनाभन्दा धेरैको ज्यान गएको छ ।
दिल्लीको रानी झाँसी रोडमा रहेको अन्न बजारमा बिहान आगलागी हुँदा ४३ जना भन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चा...
मंसिर २२, 2076 सोमालिया । अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केन्याका राष्ट्रपति उहुरु केन्याटालाई यस आततायी घटनाका बारेमा जानकारी गरा...
मंसिर २१, 2076 काठमाडौँ । अमेरिकाको फ्लोरिडा राज्यस्थित पेन्सकोलामा रहेको जलसेनाको आधारस्थल (नेवल बेस) मा गोलि चल्दा एकजना शंकास्पद व्यक्तिसहित चारजनाको मृत्यु भएको छ । एबिसी न्यूजका अनुसार सबेरै सो घट्ना भएको र त्यहाँको स्थानीय समयअनुसा...
मंसिर २०, 2076 काठमाडौँ । विश्वभर लोकप्रियता कमाएको चर्चित एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको मृत्यु भएको छ। ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्। एके–४...
मंसिर १९, 2076 नयाँदिल्ली । आसामसहित पूर्वोत्तर भारतका नेपालीभाषी गोर्खाहरूले भारतको नयाँ नागरिकता विधेयक र राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी) को विरोध गर्दै राजधानी दिल्लीमा बिहीवार धर्ना तथा प्रदर्शन गरेका छन् । अखिल आसाम गोर्खा छात्र स...
मंसिर १९, 2076 काठमाडौं । अफ्रिकी मुलुक सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् । यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन्...
मंसिर १५, 2076 मस्को । रुसको सुदूर पूर्वी क्षेत्रमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् । स्थानीय सरकारी अधिकारीका अनुसार यात्रुवाहक बस पुलबाट नदीमा खसेर डुबेको हो । उक्त दुर्घटनापछि यहाँको सरकारले विज्ञप्ति जारी ...
मंसिर १४, 2076 एजेन्सी । बेलायतको राजधानी लण्डनको केन्द्रस्थित लण्डन ब्रिजमा छुरा प्रहार गरी दुई जनाको हत्या भएको छ । स्थानीय समय अनुसार दिउँसो २ बजेकोे घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले गोली ...
मंसिर १३, 2076 नयाँदिल्ली । भारतको हैदराबादमा २७ वर्षीया एक महिलालाई बलात्कारछि हत्या गरेको अभियोगमा चारजना पक्राउ परेका छन् । बलात्कारपछि ती महिलालाई जलाएर हत्या गरिएको प्रहरीको अनुसन्धानले जनाएको छ ।
बरिष्ठ प्रहरी अधिकारी प्रकास रेड्ड...
मंसिर ११, 2076 काठमाडौँ । विश्व प्रख्यात कम्पनी गुगलले आफ्नो चार कर्मचारीलाई सेवाबाट निष्काशित गरेको छ । गुगलका चार कर्मचारीले गुगलको डाटा सुरक्षा नीतिको उलंघन गरेको भन्दै गुगले निष्काशित गरेको हो । ती चार कर्मचारीले अरु कर्मचारीलाई सुरक...