१८ किलो सुन फेला पारेकै दिन शुक्लाफाँटाबाट थप ५ किलो सुन बरामद

f.title
निशान न्युज Falgun 3, 2075

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा प्रहरीले १८ किलो सुन फेला पारेकै दिन शुक्लाफाँटाबाट पनि थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । प्रहरी कै जवान सुरज तिरुवाले पुनर्वास नगरपालिका वडा नं। २ स्थित ससुरालीमा लुकाएर राखेको १८ किलो सुन बिहिबार प्रहरीले बरामद गरेको थियो भने गएराति कञ्चनपुरकै शुक्लाफाँट...

१० बुँदे सुर्खेत घोषणापत्र जरी गर्दै ...

१० बुँदे सुर्खेत घोषणापत्र जरी गर्दै सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन सम्पन्न

Falgun 3, 2075 काठमाडौं । १० बुँदे सुर्खेत घोषणापत्र जरी गर्दै सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन गएराति सकिएको छ । सम्मेलनले ४ बुँदे प्रतिबद्धता र ६ बुँदे मागसहितको घोषणापत्र जारी गरेको छ । सम्मेलनले सञ्चार माध्यमको लोकतान्त्रिकिकर...

पश्चिमी वायु सक्रिय : भोलिसम्म बदली र...

पश्चिमी वायु सक्रिय : भोलिसम्म बदली र वर्षाको सम्भावना

Falgun 3, 2075 काठमाडौं । उपत्यकासहित देशभरीकै मौसम अहिले बदली भएको छ । पश्चिमी वायुको प्रभावले शनिबारसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारदेखि नै देशभरको मौसम बदली भई केही ठाउँमा पानी परेको मौ...

अपडेट: भेरी नदीमा बस खस्दा मृत्यु भएक...

अपडेट: भेरी नदीमा बस खस्दा मृत्यु भएका ४ मा २ को पहिचान खुल्यो

Falgun 3, 2075 सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिकैबाट यात्रुबाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस बिहिबार साँझ दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय ज...

धनुषामा ११ वर्षीया बालिकाको हत्या, आध...

धनुषामा ११ वर्षीया बालिकाको हत्या, आधा जलेको अवस्थामा शव फेला

Falgun 3, 2075 धनुषा । धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा ...

स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्ष...

 स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने सरकारको तयारी

Falgun 2, 2075 काठमाडौं । सरकारले स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा रहने गरी स्रोत व्यक्तिको रुपमा काजमा ल्याइएका सबै माध्यमिक तहका शिक्षकहरुलाई का...

भेरी नदीमा बस खस्यो, ४ को मृत्यु, ९ ज...

भेरी नदीमा बस खस्यो, ४ को मृत्यु, ९ जना घाईते

Falgun 2, 2075 रुकुम । नेपालगञ्जबाट रुकुमको आठबीसकोट जाँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।भे १ ख १३, ३९ नम्बरको बस भेरी नगरपालिका १ मा आज भएको दुर्घटनामा नौ जना घाइते भएका छन् । मृतकको सनाखत नभएको र घाइतेहरुको ...

भारतीय विज्ञले दिए एचआरडीका कर्मचारील...

भारतीय विज्ञले दिए एचआरडीका कर्मचारीलाई तालिम

Falgun 2, 2075 काठमाडौं । भारतीय विज्ञ डा. श्रीकान्त त्यागीले मानव शंशाधन विकास (एचआरडीं) का लागि इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालि नेपालका कर्मचारीहरुलाई तालिम दिएका छन् । डा. त्यागीले कम्पनीका कर्मचारीहरुलाई कुनै पनि काम सफल बनाउ...

१० वर्षीय बालिका बलात्कारको आरोपमा ६८...

१० वर्षीय बालिका बलात्कारको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

Falgun 2, 2075 प्युठान । १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । अर्घाखाँचीको भुमिकास्थान –१ साम्नेगाउँकी १० वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका –२ सिउतेका ६८ ...

देशवासीका नाममा सम्बोधन, एक वर्षे कार...

देशवासीका नाममा सम्बोधन, एक वर्षे कार्यकालमा समृद्धिको लहर आयो (पूर्णपाठसहित)

Falgun 2, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्ष पूरा भएको अवसरमा राष्ट्रबासीलाई सम्बोधन गरेका छन् । उनले गत वर्ष फागुन ३ गते आफू प्रधानमन्त्री भएयता सरकारले गरेका कामको विवरण प्रस्तुत गरेका छन् । प्रधानमन्त्री...

पाँच महिनापछि भारतीय रेलमा छुटेका शिश...

पाँच महिनापछि भारतीय रेलमा छुटेका शिशुको उद्धार

Falgun 2, 2075 भद्रपुर । भारतको पश्चिम बंगालबाट भारतीय रेलमा छुटेका नवजात शिशुलाई करीब पाँच महिनापछि उद्धार गरी नेपाल फर्काइएको छ । भद्रपुरको साना हातहरू नेपाल नामक संस्थाको पहलमा भद्रपुर नगरपालिका ५ निवासी सोमनाथ यादव र उनकी श्रीमती रा...

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

Falgun 2, 2075 स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित धरादीमा ट्याक्टर दुर्घटना हुँदा चालक बाबुराम परियारको मृत्यु भएको छ । दुर्घटनामा गुल्मी, सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । लु ...

सडक पार गर्ने क्रममा कान्तिपुर टिभीको...

सडक पार गर्ने क्रममा कान्तिपुर टिभीको गाडी र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

Falgun 2, 2075 काठमाडौं । राजधानीको तीनकुनेमा कान्तिपुर टिभीको गाडी र मोटरसाइकल एक-आपसमा  ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । गैह्रीगाउँ, तीनकुनेबाट बानेश्वरतर्फ जाने सडक पार गर्न लागेको बा १६ च ४३०२ नम्बरको कान्तिपुर टिभ...

विद्यार्थी संगठन र प्रशासनबीच झडप, ३ ...

विद्यार्थी संगठन र प्रशासनबीच झडप, ३ विद्यार्थी घाइते

Falgun 2, 2075 काठमाडौं । बिहीबार रविभवनस्थित नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेज्मेण्ट (नाथम) मा विद्यार्थी संगठन र प्रशासनबीच संगठन निर्माणको क्रममा झडप भएको छ । उक्त झडपमा परी तीन विद्यार्थी घाइते भएका छन् । संस्कृति पर्यटन तथ...

हातबाट फुत्किएर ‘सर्टगन’ पड्किँदा एक ...

हातबाट फुत्किएर ‘सर्टगन’ पड्किँदा एक युवती घाइते

Falgun 2, 2075 बिर्तामोड । संघीय गृहमन्त्रीको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् । गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा बुधबार सुरक्षाका लागि पुर्व–पश्चिम रा...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...