Baishak 2, 2082 काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ घटाइएको हो । यो सँगै काठमाडौ...