प्रहरीद्धारा अवैध लागुऔषधसहित २ जना पक्राउ

f.title
निशान न्युज Falgun 2, 2075

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलील ठूलो परिमाणका विभिन्न प्रकारका लागुऔषधसहित दुईजना कारोवारीलाई प्रहरी पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बुधबार त्रियुगा नगरपालिका-६ देउरी स्कुल नजिकबाट स्थानीय ३६ वर्षीय गणेशकुमार गुप्ता र २६ वर्ष...

अख्तिारद्धारा घुससहित समातिए प्रशासकी...

अख्तिारद्धारा घुससहित समातिए प्रशासकीय अधिकृत

Falgun 2, 2075 काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका एकजना प्रशासकीय अधिकृतलाई अख्तिार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा परेको लेन...

ट्याक्सीे चालकद्धारा यात्रुमाथि कुटपि...

ट्याक्सीे चालकद्धारा यात्रुमाथि कुटपिट, एक लाख नगद लुटी चालक फरार

Falgun 2, 2075 काठमाडौँ । त्रिभुवन विमानस्थलको मूख्य गेट (गोल्डेन गेट) अगाडिबाट एकजना ट्याक्सी चालकले यात्रुमाथि कुटपिट गरी लुटपाट गरेका छन् । त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकैबाट ती ट्याक्सी चालकले काठमाडौं महानगरपालिका-३२ कोटेश्व...

प्रहरीद्धारा १८ किलो सुन बरामद, एक जन...

प्रहरीद्धारा १८ किलो सुन बरामद, एक जना पक्राउ

Falgun 2, 2075 कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-२ बाट प्रहरीको संयुक्त टोलीले १८ केजी सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त...

प्रधानमन्त्री ओली भन्छन्, मुलुक पानी ...

प्रधानमन्त्री ओली भन्छन्, मुलुक पानी जहाजको नयाँ युगमा प्रवेश गर्यो

Falgun 2, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पानी जहाजको नयाँ युगमा प्रवेश गरेको उद्घोष गरेका छन् । बिहीबार ललितपुरको एकान्तकुनामा रहेको नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पानीजहाज आउँदैन कि भन...

पाल्पाको रानीघाट दरबारमा प्रेम साट्ने...

पाल्पाको रानीघाट दरबारमा प्रेम साट्नेहरुकाे भीड

Falgun 2, 2075 पाल्पा । प्रेमको प्रतिक मानिने पाल्पाको रानीघाट दरबारमा प्रेम साट्नेहरुको बिहानैदेखि भीड लागेको छ । रानी तेजकुमारीको सम्झनामा तत्कालीन राजा खड्ग शम्सेरले झण्डै १ सय २० वर्ष पहिले बनाएको यो सुन्दर दरबार देशकै पुरातात्विक म...

जनकपुरमा मोटरसाइकल र ट्रयाक्टर ठोक्कि...

जनकपुरमा मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा एकजनाको मृत्यु

Falgun 2, 2075 जनकपुरधाम । जनकपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जनकपुरबाट धनौजीतर्फ जाँदै गरेको ज ११ प २०७७ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउदै गरेको ज १ त ७३११ नम्बरको ट्याकर जनकपुरको श्याम चोकमा एक आपसमा ठोक्...

जनताको जलविद्युत् आयोजना’ कार्यक्रम आ...

जनताको जलविद्युत् आयोजना’ कार्यक्रम आज सार्वजनिक हुने

Falgun 2, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम आज सार्वजनिक गर्नेभएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा हुने एक औपचारिक समारोहमार्फत ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्...

सात न्यायाधीशको काज सरुवा सिफारिस

सात न्यायाधीशको काज सरुवा सिफारिस

Falgun 2, 2075 काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका सात न्यायाधीशको काज सरुवा गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले उच्च अदालतका सात न्यायाधीशलाई काज सरुवा गर्न सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढका...

बद्लियो मौसम, अधिकांश स्थानमा पानी पर...

बद्लियो मौसम, अधिकांश स्थानमा पानी पर्ने सम्भावना

Falgun 2, 2075 काठमाडौं । केही दिन सुधार भएको मौसम फेरि बदली भएको छ । मौसम बदली हुँदा फेरि चिसो बढेको छ । अबको केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक...

आज प्रणय दिवस : यसरी स्मरणीय बनाउन सक...

आज प्रणय दिवस : यसरी स्मरणीय बनाउन सकिन्छ भ्यालेन्टाइन डे

Falgun 2, 2075 काठमाडौं । हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको प...

मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिल...

मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई कमजोर पार्ने प्रयास गरेको छ:गृहमन्त्री थापा

Falgun 1, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताएका छन् । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालय...

भोलीबाट ‘जनताको जलविद्युत कार्यक्रम’...

 भोलीबाट ‘जनताको जलविद्युत कार्यक्रम’को औपचारिक सुरुवात हुने

Falgun 1, 2075 काठमाडौं । सरकारले भोलीबाट ‘जनताको जलविद्युत कार्यक्रम’को औपचारिक सुरुवात गर्ने भएको छ । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम सुरु गर्न लागिएको जानकारी गराएको हो । उर्जामन्त्री वर्...

भट्टराईले जनयुद्धमा मान्छे मारिएकोमा ...

भट्टराईले जनयुद्धमा मान्छे मारिएकोमा मागे क्षमा

Falgun 1, 2075 गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीले गरेको जनयुद्धमा मान्छे मारिएकोमा क्षमा याचना गरेका छन् । पूर्वपश्चिम जनजागरण अभियानको क्रममा बुधबार गृह नगर गोरखाको पालुङटार ...

भीमदत्त नगरपालिकामा उपराष्ट्रपति पुनक...

भीमदत्त नगरपालिकामा उपराष्ट्रपति पुनको भव्य अभिनन्दन

Falgun 1, 2075 महेन्द्रनगर । उपराष्ट्रपति नन्दबहादुर पुनलाई अभिनन्दन गरिएको छ । बेदकोट धार्मिक महोत्सव उद्घाटन गर्न कञ्चनपुर आएका उपराष्ट्रपति पुनलाई भीमदत्त नगरपालिकाले वडा नं. १३ झोलुङ्गे पुलमा स्वागत तथा मा अभिन्दन गरिएको हो । भीमदत्...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...