प्रहरीद्धारा अवैध लागुऔषधसहित २ जना पक्राउ

f.title
निशान न्युज Falgun 4, 2075

रुकुमपश्चिम । बिहीबार बिहान ७ बजेतिर आठबिसकोट ४ को जाजरकोट–डोल्पा सडकखण्डको अनाहा भन्ने स्थानबाट अवैध रुपमा लुकाई राखेको अफिम र चरेस जिल्ला प्रहरी कायार्यलय रुकुम पश्चिमले बरामत गरी शुक्रबार सार्वजनिक गरेको छ । जाजरकोटको त्रिवेणी नगरपालिका १३ का ४२ वर्षीय धनबहादुर मल्ल र आठबिसकोट १२ का ३० वर्षीय...

विराटनगरबाट सुपारी तस्करी गर्ने ४ जना...

विराटनगरबाट सुपारी तस्करी गर्ने ४ जना पक्राउ

Falgun 4, 2075 विराटनगर । नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा शुक्रबार चार जना महिला विराटनगरबाट पक्राउ परेका छन् । भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ ...

भालुगौंडा जंगलमा एक महिलाको शव फेला

भालुगौंडा जंगलमा एक महिलाको शव फेला

Falgun 4, 2075 मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा शुक्रबार दिउँसो अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने एक महिलाको शव फेला परेको छ । पहाडे मुलकोजस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । पूर्वपश...

कञ्चनपुर सुनकाण्ड : सुन तस्करीका मुख्...

कञ्चनपुर सुनकाण्ड : सुन तस्करीका मुख्य व्यक्ति पक्राउ

Falgun 4, 2075 कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको दशरथबस्ती र शुक्लाफाँटा नगरपालिका–११ को अमरपुरमा छुट्टाछुट्टै बरामद सुन भारतीय तस्करको भएको खुलेको छ । सीआईबीले उनको नाम भने बताएको छैन । ‘२४ किलो सुन लुकाएर राखेको भन्ने सूचना ए...

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घ...

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

Falgun 4, 2075 धादिङ । यात्रुवाहक बसले मोटरसाइकलाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । पृथ्वीराजमार्गको नौबिसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा धादिङबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८९३४ नम्...

श्रीमानविरुद्ध बलात्कारको मुद्दा

 श्रीमानविरुद्ध बलात्कारको मुद्दा

Falgun 4, 2075 डोटी । शिखर नगरपालिका वडा नम्बर ६ की एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्या...

सामाजिक सुरक्षा योजनामा अहिलेसम्म एकह...

सामाजिक सुरक्षा योजनामा अहिलेसम्म एकहजार ३ सय ५० रोजगारदाता दर्ता

Falgun 4, 2075 काठमाडौं । सामाजिक सुरक्षा योजनामा अहिलेसम्म एकहजार ३ सय ५० रोजगारदाता दर्ता भएका छन् । सामाजिक सुरक्षा योजना लागु भएको ३ महिनाको अवधिमा यति रोजगारदाता दर्ता भएका सामाजिक सुरक्षा कोषले जनाएको छ । दर्ता हुनेमा बढीजसो काठमा...

अर्घाखाँचीमा हजुरबुवाबाटै ५ वर्षीया न...

अर्घाखाँचीमा हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत

Falgun 4, 2075 अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा  शुक्रबार हजुरबुबाबाटै पाँच वर्षीया नातिनी  बलात्कृत भएकी छिन् । सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्धलाई आफ्नै पाँच वर्षीया नातिनीलाई जबर...

अलमलमा प्रदेशसभा: नाम र राजधानी टुंग...

 अलमलमा प्रदेशसभा: नाम र राजधानी टुंगो लगाउन सकस

Falgun 4, 2075 काठमाडौं । बाध्यकारी व्यवस्था नहुँदा प्रदेशसभामा हेलचेक्र्याइँ बढ्दै गएको छ। प्रदेशसभाको बैठक शुरू भएको १ वर्ष बितिसक्दा पनि अझै ४ वटा प्रदेशले नाम र मुकामको टुंगो लगाउन सकेका छैनन्। संविधानले निश्चित समयमा प्रदेशको मुकाम...

सकियो रोजगार मेला

सकियो रोजगार मेला

Falgun 3, 2075 महेन्द्रनगर । भीमदत्त नगरपालिकामा सुरु गरिएको रोजगार मेला सकिएको छ । भीमदत्त नगरपालिकाका सबै वडामा गरिएको मेलामा शुक्रबार भीनपा वडा नं. ६ मा समापन गरिएको हो । भीनपा वडा नं. १९ बाट रोजगार सुरु सो मेलाको भीमदत्त नगरपालिकाका...

पाठकको नाम हट्यो आयुक्तको सूचीबाट

पाठकको नाम हट्यो आयुक्तको सूचीबाट

Falgun 3, 2075 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त cको नाम आयुक्तको सूचीबाट हटाइएको छ । आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति क...

१० वर्षीया बालिका बलात्कारको आरोपमा ए...

१० वर्षीया बालिका बलात्कारको आरोपमा एक वृद्ध पक्राउ

Falgun 3, 2075 काठमाडौँ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ ढाकावाङ की १० वर्षीया बालिका बलात्कारको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका शारीरिक...

ट्रकले ठक्करदीँदा एक पैदल यात्रुको मृ...

ट्रकले ठक्करदीँदा एक पैदल यात्रुको मृत्यु

Falgun 3, 2075 भक्तपुर । मध्यपुर थिमीमा ट्रकको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ४३१७ नं को ट्रकले सूर्य्विनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेसप्रसाद उपाध्यायलाई कोरिया मैत्री अस्प...

प्रशासनद्धारा सुदूरपश्चिमका १२ स्थानी...

प्रशासनद्धारा सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

Falgun 3, 2075 बैतडी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिस एवं प्रदेशमार्फत सिफा...

भरुवा बन्दुकसहित अछाममा एक जना पक्राउ

भरुवा बन्दुकसहित अछाममा एक जना पक्राउ

Falgun 3, 2075 अछाम । अछामको तुर्माखाद गाउपालिका ३ भैरवस्थानमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । भैरवस्थानका ५२ वर्षिय पदम बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । बुढाको घरमा बन्दुक रहेको आशंकमा प्रहरीले छापा हानेको थियो । ईल...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...