Shrawan 4, 2074 नुवाकोट, । बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० बिरामी परेका छन् । बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौँ लागिएको छ । पिप्लेका भोजबहादुर आलेमगरको घरमा साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान...