धनगढी उप-महानगरपालिका योजना कार्यान्वयनमा देशकै उत्कृष्ट

f.title
निशान न्युज Falgun 3, 2075

कैलाली । कैलालीको धनगढी उप-महानगरपालिका नगर विकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा देशकै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनमा उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप-महानगरपालिकालाई सम...

अपहरणको नाटक गरी आफ्नै आमासँग १५ लाख...

अपहरणको नाटक गरी आफ्नै आमासँग  १५ लाख फिरौती माग्ने छोरा पक्राउ

Falgun 3, 2075 जनकपुरधाम । आफ्नै अपहरणको नाटक रचेर आमासँग १५ लाख फिरौती माग्नेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ बेलौनी बस्ने अजय कुमार साहले आफ्नै अपहरणको नाटक गरी फिरौती माग्न लगाएको...

चितवनमा प्रहरीद्धारा नगदसहित २३ जुवाड...

चितवनमा प्रहरीद्धारा नगदसहित २३ जुवाडे पक्राउ

Falgun 3, 2075 भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट १६ थान कौडास...

महाअभियोग छल्न शुक्रबारै दिए अख्तियार...

महाअभियोग छल्न शुक्रबारै दिए अख्तियार आयुक्त पाठकले राजीनामा

Falgun 3, 2075 काठमाडौं । संसदले महाअभियोग दर्ता गर्ने तयारी गरिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । शुक्रबार ११ बजे उनी राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्...

क्षेत्री खोलामा भ्यान दुर्घटना हुँदा ...

क्षेत्री खोलामा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

Falgun 3, 2075 विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका(१ रमितेस्थित क्षेत्री खोलामा बिहीबार साँझ भ्यान दुर्घटना भएको छ । अम्रिसोको कुचो लोड गरेर मोरङको जाँतेतर्फ जाँदै गरेकोे भ्यान दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ...

जाजरकोट बस दुर्घटना : मृत्यु भएका ४ ...

जाजरकोट बस दुर्घटना : मृत्यु  भएका ४ मध्ये ३ जनाको सनाखत

Falgun 3, 2075 जाजरकोट । बिहीबार बेलुका जाजरकोटमा भएको बस दुघर्टनामा परि मृत्यु भएका चार मध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका–४ छाँचुका मुनबहादुर बोहरा, बाँके जिल्ला खजुरा–२ का बसका सहयोगी हरिबह...

अवैध लागुऔषधको बढ्दो तस्करी, तस्कर उम...

अवैध लागुऔषधको बढ्दो तस्करी, तस्कर उम्किए भरिया समातिए

Falgun 3, 2075 धादिङ । काठमाडौंबाट भारततर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चरेस बरामद गरेको थियो । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडकअन्तर्गत गजुरी–१ घाटबेंसीबाट ३ सय ६० किलो चरेससहित तीन भारतीय माघ २७...

जबरजस्ती करणीको आरोपमा प्रहरी हवल्दार...

जबरजस्ती करणीको आरोपमा प्रहरी हवल्दार पक्राउ

Falgun 3, 2075 दाङ । इलाका प्रहरी कार्यालय फूलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलालाई बलात्कार गरेको अभियोगमा दाङमा प्रहरीले एक प्रहरी हवल्दारलाई नियन्त्रणमा ल...

पारिफाँटामा घरमा चट्याङ लागेर आमाछोरा...

पारिफाँटामा घरमा चट्याङ लागेर आमाछोरा घाइते

Falgun 3, 2075 कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उनका १४ वर्षीय छोरा दिपेश...

चट्याङ परेर आगलागी हुँदा पाँच लाख बरा...

चट्याङ परेर आगलागी हुँदा पाँच लाख बराबर क्षति

Falgun 3, 2075 तुलसीपुर । आज बिहान चट्याङ परेर आगलागी हुँदा पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्र...

मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा...

मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द

Falgun 3, 2075 पर्वत । निर्माणधिन मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा फेरि दैनिक साढे ६ घण्टा सवरी आवागमन रोकर काम अघि बढाइएको छ । बुधबारदेखि बिहान साढे १० देखि साढे २ र बेलुकी साढे ४ देखि ७ बजेसम्म आवागमन रोक्न सुरु गरिएको हो । पर्वत खण्...

झ्यालबाट युवती चिहाउने युवक पक्राउ, ज...

झ्यालबाट युवती चिहाउने युवक पक्राउ, जबर्जस्ती करणीको उजुरी

Falgun 3, 2075 डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेकोे आरोपमा प्रहरीले पक्राउ गरेको हो ।...

९ लाखभन्दा बढी नगदसहित भरतपुरबाट २३ ज...

९ लाखभन्दा बढी नगदसहित भरतपुरबाट २३ जुवाडे पक्राउ

Falgun 3, 2075 भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासम...

दुई घर जलेर नष्ट, आगो निभाउन जाँदा एक...

दुई घर जलेर नष्ट, आगो निभाउन जाँदा एक वृद्धा घाइते

Falgun 3, 2075 सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो । घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्...

१८ किलो सुन फेला पारेकै दिन शुक्लाफा...

 १८ किलो सुन फेला पारेकै दिन शुक्लाफाँटाबाट थप ५ किलो सुन बरामद

Falgun 3, 2075 कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा प्रहरीले १८ किलो सुन फेला पारेकै दिन शुक्लाफाँटाबाट पनि थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । प्रहरी कै जवान सुरज तिरुवाले पुनर्वास नगरपालिका वडा नं। २ स्थित ससुरालीमा लुकाएर राखेको १८ ...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...