छोराको कुटाइबाट आमाको मृत्यु

f.title
निशान न्युज भाद्र १४, 2074

चितवन । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको ...

उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव

उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव

भाद्र १४, 2074 काठमाडौं । उपत्यकाभित्र दश स्थानमा सार्वजनिक खुला स्थान र एक निर्वाचन क्षेत्र एक खुला स्थान भन्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुले माग गरेका छन् । चालु आवको नीति तथा कार्यक्रममा सरकारले सो कार्यक्रम घोषणा...

रामेछापमा बढ्यो अपराधका घटना

रामेछापमा बढ्यो अपराधका घटना

भाद्र १४, 2074 रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको मुद्दा शाखामा मुद्दा दर्ता क्रम दिनदिनै बढ्दै गएको छ । आर्थिक बर्ष २०७२/७३ मा भन्दा आर्थिक बर्ष २०७३/७४ मा अपराधका मात्र ४२ मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालय रामेछापले ज...

जेल जिवन बिताइरहेका विदेशी नागरिकको क...

जेल जिवन बिताइरहेका विदेशी नागरिकको क्यानसरको कारण मृत्यु   

भाद्र १४, 2074 चितवन । चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण बुधबार बिहान मृत्यु भएको छ । खोटा चलन नक्कली पैसासम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चल...

१ हजार किलोको ‘काग स्तम्भ’ बनाइँदै

भाद्र १४, 2074 काठमाडौं, भदौ १४—कागेश्वरी मनहरा नगरपालिकाको गागलफेदी–१मा कागेश्वरी महादेव मन्दिरमा‘ ‘कागेश्वरी मेला’ लागेको छ । मेलामा विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो । मेलामा हिन्दू र बौद्ध दुवै सम्मिलित थिए । थुप्रै झाँक्रीहरु ढ्याङ्ग्रो ठ...

बाढीपीडितलाई एक्काइस लाख राहत वितरण

भाद्र १४, 2074 दाङ । बाढीपीडितलाई राहत वितरण शुरु गरिएको छ । घर पूर्णरुपमा घर भत्किएकालाई प्रतिघर १० हजार र विस्थापित परिवारमा प्रतिव्यक्ति दुई हजार १०० का दरले १०९ घरपरिवारलाई पहिलो दिन २१ लाख ४२ हजार १०० वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्...

विद्युत् चुहावटमा नेपाल दक्षिण एसियाम...

विद्युत् चुहावटमा नेपाल दक्षिण एसियामै अगाडि, कुन देशमा कति चुहावट

भाद्र १४, 2074 काठमाडौं । जलविद्युत्को सम्भावनामा दक्षिण एसियाकै राम्रोमा पर्ने नेपाल उत्पादन क्षमता आधारमा सबैभन्दा कमजोर मुलुकका रूपमा चिनिएको छ । १ लाख मेगावाटभन्दा धेरै क्षमता अनुमान गरिए पनि हालसम्म नेपालले मुस्किलले १ हजार मेगावाट...

गौमुल गाउँपालिकाको बजेट २२ करोड सार्व...

गौमुल गाउँपालिकाको बजेट २२ करोड सार्वजनिक

भाद्र १४, 2074 बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०७४ ७५ का लागि २१ करोड ७४ लाख १९ हजार सातसयको बजेट सार्वजनिक भएको छ । गत आवको आयव्ययसमेत गाउँसभामा प्रस्तुत गरिएको थियो । गत आवको व्ययतर्फ तीन करोड २९ लाख ७२ हजार दुई सय र...

प्रदेश र प्रतिनिधि सभा चुनाव २ चरणमा

प्रदेश र प्रतिनिधि सभा चुनाव २ चरणमा

भाद्र १४, 2074 काठमाडौं । सरकारले प्रदेश सभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन २ चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १० र मंसिर २१ गरी २ चरणमा गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन ...

रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड

रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड

भाद्र १४, 2074 मोरङ । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ । यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग...

आयल निगममा डेढ अर्ब घोटालाः खड्कासँगै...

आयल निगममा डेढ अर्ब घोटालाः खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा

भाद्र १४, 2074 काठमाडौं । नेपाल आयल निगमको जग्ग खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्तिमन्त्ती दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ । निगम...

महासंघले २ नम्बर प्रदेश निर्वाचन केन्...

महासंघले २ नम्बर प्रदेश निर्वाचन केन्द्रित सञ्चार अभियान गर्ने

भाद्र १३, 2074 काठमाडौं । नेपाल पत्रकार महासंघले २ नम्बर प्रदेशमा स्थानीय तहको निवार्चन सफल बनाउन सञ्चार अभियान सुरु गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कायक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रदेश नं. २ को निर्व...

विविधतायुक्त संस्कृति मुलुकको मौलिकता...

विविधतायुक्त संस्कृति मुलुकको मौलिकता : राज्यमन्त्री चन्द

भाद्र १३, 2074 पोखरा । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले नेपालका विविधतायुक्त संस्कृति मुलुकको मौलिकता भएको बताए । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजद्वारा आयोजित गौरा पर्व महोत्सवको आज पोखरामा उद्घाटन गर्दै उनले हिमालदेखि तराई र पूर...

कास्कीमा उद्योग सञ्चालन

कास्कीमा उद्योग सञ्चालन

भाद्र १३, 2074 पोखरा । कास्कीमा दश हजार छ सय ३८ उद्योग सञ्चालनमा रहका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी महराज ढकालकाअनुसार उत्पादनमा तीन हजार ५१५ कृषि तथा वन पैदावरमा आधारितमा एक हजार सात पर्यटनमा तीन हजार एक सय ९० र स...

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकम...

भाद्र १३, 2074   चितवन । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ । अकस्मात् छोरा बुहारीको निधनले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत अव...

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...