बाख्राको मासु खाँदा डोटीमा १५ जना बिरामी

निशान न्युज Baishak 22, 2076

डोटी । बाख्राको मासु खाँदा डोटीको भेलगडाका १५ जना बिरामी परेका छन् । विरामी हुनेका २ वर्षदेखि ४० वर्ष उमेरसम्मका छन् । डोटीको आदर्श गाउँपालिका –१ भेलगडामा शनिबार बाख्राको मासु खाँदा २ वर्षदेखि ४० वर्ष उमेरसम्मका मानिसहरु बिरामी परेका हुन् । बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जनाको दिपायलको श...

आजदेखि फेरि तापक्रम बढ्ने, बेलुकाको स...

Baishak 22, 2076 काठमाडौं । केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरि विस्तारै बढ्न सुरु हुने भएको छ । आज काठमाडौको अधिकतम तापक्रम २६ डिग्रि सेल्सियसदेखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहने छ । केही दिन देशका विभिन्न स्थानमा पानी पर्दा तापक्रम घटेको थियो । प...

आज विश्व हाँसो दिवस, मज्जाले हास्नुस्

Baishak 22, 2076 काठमाडौं । हास्दा त्यसै पनि स्वास्थ्यका लागि हितकर हुन्छ । त्यसमा पनि आज विश्व हाँसो दिवस हो । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्‍याउने योग विज्ञको भनाइ छ ।हाँसोले तनावका हार्मोनलाई घटाई स्...

प्रदेश राजधानी धनकुटा राख्ने पक्षमा प...

Baishak 22, 2076 धनकुटा । प्रदेश नं. १ को राजधानीको माग गर्दै आएका धनकुटेलीले प्रदेशसभाको बैठकमा धनकुटालाई प्रदेश राजधानी हुने प्रस्ताव पेश गर्न आग्रह गरेका छन् । उनीहरुले धनकुटाबट प्रतिनिधित्व गर्ने सांसदहरुले सो प्रस्ताव पेश नगरे सार्वजनिक रुपमा बहिष्कार गर्ने घ...

सवारी चालकको पैसा राष्ट्रिय सभा अध्यक...

Baishak 22, 2076 काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाका सभामुखले ऐन विपरित दोहोरो सुविधा लिइरहेको खुलेको छ । यतिसम्मकी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् ।सभामुख कृष...

हृदयाघातका कारण डियुटीमा खटिएका १ प्...

Baishak 21, 2076 सिमकोट  ।  हम्ला जिल्ला प्रहरी कार्यालयमा  कार्यरत एक प्रहरीको हृदयाघातका कारण शनिबार बिहान मृत्यु भएको छ। दैलेख जिल्ला नारायण नगरिपालिका(१ निवासी ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको मृत्यु भएको हो।प्रहरी हवल्दार खड्का बिहान साढे ९ बजे ज...

शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमन वि...

Baishak 21, 2076 काठमाडौं  । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले  गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले ग...

ठमेलबाट २० बालबालिकाको उद्धार

Baishak 21, 2076 काठमाडौँ  । नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठम...

साढे दुई केजी चाँदीसहित दुईजना पक्राउ

Baishak 21, 2076 परासी । पश्चिम नवलपरासीको महेशपुर नाकाबाट प्रहरीले साढे दुई केजी चाँदीसहित शुक्रबार दुईजनालाई पक्राउ गरेको छ । परासीबाट भारतीय बजार ठूठीबारी लैजानेक्रममा दुई केजी ५६० ग्राम चाँदीसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्...

प्रधानमन्त्री ओली भन्छन्, राष्ट्रपतिल...

Baishak 21, 2076 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’  भन्नु अन्तराट्रिय प्रचलन भएको बताएका छन् ।  सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले स्पष्टीकरण दिएका हुन् । आज प्र...

बारा र पर्साको हावाहुरी प्रभावित क्षे...

Baishak 21, 2076 काठमाडौं ।  नेपाली सेनाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको काम सुरु गरेको छ । बाराको फेटा गाउँपालिका(६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी काम सुरु भएको हो । उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले घर निर्माणको शिलान्...

एनसेलविरुद्ध आज माइतीघरमा नागरिक अभिय...

Baishak 21, 2076 काठमाडौं । एनसेलबाट अरर्बाैंको पूँजीगत लाभकर असुलीका लागि दबाव दिन आज काठमाडौमा प्रदर्शन गर्न लागिएको छ । नागरिक अभियान्ताहरुले दिउसो १ बजेदेखि ३ बजेसम्म राजधानीको माइतीघरमा 'नागरिक खबरदारी' कार्यक्रमको आयोजना गरिएको जनाएका छन् । बरिष्ठ अभिवक्ता ड...

अब १० वर्ष कैद तोकिएको व्यक्ति ५ वर्ष...

Baishak 21, 2076 काठमाडौं । नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो । नयाँ मुलुकी अपराधसंह...

रहरै रहरमा सेल्फी सेक्सपछि...

Baishak 21, 2076 काठमाडौं । प्रेमिका छाडेर आयुष बेलायत जानुपर्यो । डेढ वर्ष भइसकेको थियो, सरितासँग उनको मनसँगै देह साटिएको । भौतिक रुपमा टाढा भए पनि मानसिक रुपमा दुवै नजिक थिए । शरीर न हो, यौन सुख खोज्यो नै । दुवैले यौन सुख मेट्न भिडियो च्याटको सहारा लिए । आयुष आग...

चक्रवात फणीको प्रभाव : दिउँसो मेघगर्ज...

Baishak 21, 2076 काठमाडौं । बंगालको खाडीबाट उत्पन्न भएको तुफान ‘चक्रवात फणी’ नेपालमा पनि उत्तिकै प्रभाव परेको छ । जसका कारण शुक्रबारदेखि नेपालको मौसम परिवर्तन भई ठाउँठाउँमा वर्षा भइरहेको छ । यतिबेला काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा अहिले घाम लागेको छ । तर, पूर्...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...