बन्द पासाङल्हामु राजमार्ग खुलाउने प्रयास शुरु

f.title
निशान न्युज भाद्र १६, 2074

रसुवा । वर्षाका कारण गएराति पहिरो जाँदा अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुलाउने प्रयास शुरु भएको छ । प्रजिअ हिरादेवी पौडेलका अनुसार कालिका गाउँपालिका–१ मूलखर्कमा बन्द भएको राजमार्ग यथासक्य छिटो खुलाउन डोजर परिचालन गरिसकेको छ । राजमार्ग शुक्रबार दिनभरिमा खुलाउने लक्ष्य लिइएकाले गन्तव्यसम्म पुग्ने ...

बाढीले बगाएको गैँडालाई भारतबाट उद्धार

बाढीले बगाएको गैँडालाई भारतबाट उद्धार

भाद्र १६, 2074 रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पु¥याएको एउटा दुर्लभ एकसिङ्गे गैँडालाई उद्धारपछि निकुञ्जमा ल्याएर छाडिएको छ ।  दुई दिनको अथक प्रयासपछि उद्धार गरिएको गर्भिणी गैँडालाई बिहीबार राति ८ बजे चितवनको रत्नन...

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन द...

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा

भाद्र १५, 2074 काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । आयोगले पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने भएको हो । आयोगको आज बसेको बैठकले पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो ...

निर्वाचन क्षेत्र निर्धारण आयोगकोे प्र...

निर्वाचन क्षेत्र निर्धारण आयोगकोे प्रतिवेदनले काम गर्न सहजः प्रमुख निर्वाचन आयुक्त

भाद्र १५, 2074 काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेपछि निर्वाचन आयोगलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी काम अगाडि बढ...

पत्रकार महासंघका नयाँ कार्यसमितिलाई स...

पत्रकार महासंघका नयाँ कार्यसमितिलाई स्वागत, जिताउन महत्वपूर्ण योगदान दिनेलाई सम्मान

भाद्र १५, 2074 काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बिहिबार नेपाल प्रेस युनियन,प्रेस सेन्टर र प्रगतीसिल पत्रकार संघले काठमाण्डौमा संयूक्त रुपमा बधाई ज्ञापन र विजयी गराउन महत्वपूर्ण योगदान पु¥य...

१५ किलो  सुनसहित ७ जना पक्राउ

१५ किलो  सुनसहित ७ जना पक्राउ

भाद्र १५, 2074 काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलोग्राम सुनसहित ७ जनालाई पक्राउ गरेको छ। राजधानीको टोखाबाट बिहीबार दिउँसो २२ किलो सुन तस्करी भएको सूचनाको आधारमा पुगेको टोलीले १५ किलो सुन सहित सात जनालाई पक्राउ गरेको छ। पक्रा...

आन्दोलनका कारण भक्तपुर मालपोत कार्याल...

आन्दोलनका कारण भक्तपुर मालपोत कार्यालयको काम ठप्प

भाद्र १५, 2074 काठमाण्डौं । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ । आज एशोसिएसनले विभिन्न माग र...

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट...

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट तालिमको प्रथम प्रवचन

भाद्र १५, 2074 काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सि.सं. १९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको भदौ १५ गते एक समारोहका बीच प्रथम प्...

प्रधानमन्त्री देउवाद्धारा महाकाली नद...

 प्रधानमन्त्री देउवाद्धारा महाकाली नदी पुलको शिलान्यास

भाद्र १५, 2074 कञ्चनपुर । प्रदेश नम्बर ७ कै आर्थिक मेरुदण्डको रुपमा परिकल्पना गरिएको महाकाली नदी पुलको विहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् ।  तीन अर्ब लागतमा महाकाली नदीमा चार लेनको पुल बन्ने भएको छ । कञ्चनपुरको ...

बिनाधितो युवालाई ऋण उपलब्ध

बिनाधितो युवालाई ऋण उपलब्ध

भाद्र १५, 2074 बाजुरा । बेरोजगार युुवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। बेराजगार युवाका लागि नागरिकत...

नेपाल ईन्जिनियरिङ कलेजमा विवाद जारी

नेपाल ईन्जिनियरिङ कलेजमा विवाद जारी

भाद्र १५, 2074 भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले नेपाल इन्जिनियरिङ कलेजको विवाद तत्काल आन्तरिक रुपमा समाधान गर्नुपर्ने बताए । नेपाल इन्जिनियरीङ कलेजका पूर्वअध्यक्ष हरी पाण्डेले सञ्चालक समितिका पदाधिकारीको सहम...

आदिवासी जनजाती’ मन्त्रालय स्थापना गर्...

आदिवासी जनजाती’ मन्त्रालय स्थापना गर्न माग

भाद्र १५, 2074 काठमाडौँ । नेपाल–भारत आदिवासी जनजाती मैत्री संघले ‘आदिवासी जनजाती’ मन्त्रालयको स्थापना गर्न सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा मैत्री संघले आदिवासी जनजाती आन्दोलनले उठाएका माग र उपलब्धीहरुको संस्थागत गर्नको ला...

टेलिकमले बाढी प्रभावित जिल्लामा निःशु...

टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने   

भाद्र १५, 2074 काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलि...

एम्बुलेन्सलाई टिपरले ठक्कर दिँदा एकको...

भाद्र १५, 2074 कलैया । बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।  हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना ४ च १७७७ नं को एम्बुलेन्सलाई निजगढबाट पथलैयात...

प्रदुषित पानीका कारण भाइरल ज्वरोका बि...

प्रदुषित पानीका कारण भाइरल ज्वरोका बिरामीले अस्पताल भरिभराउ

भाद्र १५, 2074 रामेछाप । रामेछापमा भाइरल ज्वरोका कारण अस्पताल भरिभराउ छ । प्रदुषित पानी पिएका कारण रामेछापमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । रामेछापमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा अहिले ज्वरो, टाइफाइड, रुघाखोकी, निमोनीया, जण्डिस...

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...