ऋण तिर्न ठिक पारेर बाकसभित्र राखेको २ लाख बाढीसँगै बग्यो

f.title
निशान न्युज श्रावण २३, 2074

काठमाडौं । रामेछापको लिखु गाउँपालिका ६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै छन् । उनलाई शरीर र हातगोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा मुस्किलले उनको ज्यान बचेको थियो । उक्त घटनाबाट पीडित उनमा शरीर र ह...

तराईमा रक्षाबन्धन पर्व आज धुमधाम साथ ...

तराईमा रक्षाबन्धन पर्व आज धुमधाम साथ मनाइदै

श्रावण २३, 2074 काठमाडौँ । मैथिली, भोजपुरी र तराईका अन्य जिल्लामा दाजुभाइ दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा रहेका रक्षाबन्धन पर्व सोमबार धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइँदैछ । दीर्घायु, सुख, समृद्धिको कामना गर्दै मैथिल...

चिहानबाटै गहना चोरी

चिहानबाटै गहना चोरी

श्रावण २३, 2074 इलाम, । चिहानमा शवसँगै गाडिएको ४ आनाको मङ्गलसूत्र चोरी भएको छ । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झ...

आज चन्द्रग्रहण लाग्दै

आज चन्द्रग्रहण लाग्दै

श्रावण २३, 2074 काठमाडौं ।  सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ । चन्द्रग...

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

श्रावण २३, 2074 बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए ।  आइतबार घर नजिकै...

रसुवाको पहिरेबेंसीमा गयो, पहिरो एकै घ...

रसुवाको पहिरेबेंसीमा गयो, पहिरो एकै घरका चार बेपत्ता

श्रावण २३, 2074 काठमाडौं । आइतबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा रसुवाको उत्तरगया गाउँपालिका–४ पहिरेबेंसीमा घर पुरिंदा चार जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा वर्ष ७२ का धर्मबहादुर थापामगर, उनकी बुहारी मुना थापामगर, नाति रविन...

ट्रिपरको ठक्कर दिँदा धादिङमा एक जनाको...

ट्रिपरको ठक्कर दिँदा धादिङमा एक जनाको मृत्यु, ३ घाइते

श्रावण २३, 2074 धादिङ । ट्रिपरले सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडक...

झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

श्रावण २३, 2074  भद्रपुर । जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा कुल दुई हजार ५८२ थान मुद्दा फछ्र्यौट गरेको छ । सो अवधिमा अदालतले दुई हजार ६४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा जिम्मेवारी सरेर आएका एक हजार ७१९ मुद्दा...

सोमबार राति ११ बजेदेखि चन्द्रग्रहण ...

सोमबार राति  ११ बजेदेखि  चन्द्रग्रहण लाग्ने

श्रावण २२, 2074 काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोलि सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौ...

कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृ...

कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

श्रावण २२, 2074 कालीकोट । खाँडाचक्र नगरपालिका– ६ दाहांँमा सडक मर्मत गरेर फर्किने क्रममा जेसिवि मेसिन (स्काभेटर) दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । दुर्घटनामा सुर्खेत छिन्चुका जेसिवि चालक ३२ वर्षीय तुलाराम धौ...

८ महिनामै फुट्यो राष्ट्रिय प्रजातन्त्...

८ महिनामै फुट्यो राष्ट्रिय प्रजातन्त्र पार्टी

श्रावण २२, 2074 काठमाडौं । पार्टी एकता भएको ९ महिना नलाग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ । गत मंसिर ६ मा निक्कै तामझामका साथ पशुपति समशेर राणा अध्यक्ष रहेको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको थियो । तर,...

सशस्त्र प्रहरी नायव महानिरीक्षक बानिय...

सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाबाट तालिम समापन

श्रावण २२, 2074 सुर्खेत, । मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतमा संचालित सि.सं. २२८ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिम सम्पन्न भएको छ । उक्त तालिमको साउन २२ गते सो बाहिनीका बाहिनीपति सशस्त्र प्...

आयल निगमको जग्गा खरिद प्रकरणमा संदीय ...

आयल निगमको जग्गा खरिद प्रकरणमा संदीय समितिको चाँसो

श्रावण २२, 2074 काठमाडौँ । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चार जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ ।  जग्गा खरिद गरेको जिल...

निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोग...

निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग

श्रावण २२, 2074 काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि प्राप्त संशोधन प्रस्तावमाथि आजदेखि छलफल शुरु भएको छ ।  समितिको आजको बैठकमा बोल्ने अध...

आयल निगममा जग्गा खरीद प्रकरण आन्तरीक ...

आयल निगममा जग्गा खरीद प्रकरण आन्तरीक छानविन शुरु  : मन्त्री मण्डल

श्रावण २२, 2074 बिराटनगर, । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा मन्त्रालयले आजदेखि आन्तरीक छानविन शुरु गरेको बताए । मन्त्री भईसकेपछि पहिलोपटक गृहजिल्ला पुगेका मन्त्री मण्डले बिराटनगर बिमानस्थलमा पत्रकारहर...

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...