मुसिकोट । रुकुम नुवाकोटका बेपत्ता गंगाराम पुनका बाबु गोपे पुनले छोरा नभेटिएपछि उनको भागमा परेको अंश बापतको जग्गा राज्यलाई सुम्पिएका छन्।
बुधबार अन्तराष्ट्रिय बेपत्ताविरुद्धको दिवसको अवसरमा मुसिकोट खलंगाको बराहटाकुरामा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै पुनले बेपत्ता छोराले पाउने अंश बापतको ज...
भाद्र १५, 2074 काठमाडौं । प्रहरीनै नक्कली सुन गिरोहको फन्दामा परेका छन् । सुन किन्ने भन्दै ग्राहक बनेर सुन पसलमा पुगेका एक महाशाखाका प्रहरीलाई ठग्न खोज्ने रामेछापका मोहनकुमार तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्र...
भाद्र १५, 2074 काठमाडौं । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । रातभर परेको पानीका कारण खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभान, भोर्लेपुल, १७ किलो, चारकिलो, कालीखोला लगायत १० भन्दा धेर...
भाद्र १५, 2074 धनगढी । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा पत्रकारसँग ...
भाद्र १५, 2074 काठमाडौं । जिबिएस (गणेश बिक्रम सिंह) ग्रुप काठमाडौंले सशस्त्र प्रहरी बल नेपाललाई एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रम बीच सशस्त्र प्रहरी महानिरीक्षक स...
भाद्र १५, 2074 रौतहट । बौद्धि माई नगरपालिका हाल वडा २ इनर्वा टोलका बाढीपीडित दलित परिवारलाई राहत वितरण गरिएको छ ।
महाविनासकारी ठूलो बाढीको चपेटाबाट डुबानमा परेका पीडित बौद्धि माई नगरपालिका हाल २ साविक गाविस इनर्वा टोलका बाढी प्रभावित बस...
भाद्र १४, 2074 पोखरा । मूलुक नयाँ संघिय संरचनामा गएपछि सरकारले गरेको नयाँ व्यवस्था अनुसार प्रदेश नम्वर ४ को जिम्मेवारी पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कमलसिंह बमले पदभार ग्रहण गरेका छन् ।
बलमले पोखरास्थित रहेको साविकको क्षेत्र...
भाद्र १४, 2074
काठमाडौँ । दक्षिण कोरियाले नेपालको जलस्रोत र सिँचाइको क्षेत्रमा सहयोग गर्न चाहना व्यक्त गरेको छ । सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज मन्त्रालयमा भेट गरी नेपालको राष्ट्रिय गौर...
भाद्र १४, 2074 चितवन । चितवनको नारायणगढमा बुधबार प्रहरीमाथि दिउँसै खुकरी प्रहार भएको छ ।
नारायणगढको पोखरा बसपार्कस्थित क्षेत्रपुर तर्फ जाने बाटोमा डिउटीमा खटिएका प्रहरी जवान तारा पोखरेलमाथि खुकुरी प्रहार भएको वडा प्रहरी कार्यालय नारायणग...
भाद्र १४, 2074 काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध कान्तिपुर दैनिकमा प्रकाशित ‘राज्यमन्त्रीकै गाडीमा फर्जी नम्बर’ भन्ने शिर्षकमा प्रकाशित समाचार झुटो रहेको भन्दै प्रेस विज्ञीती जारी गरिएको छ ।
मन्त्रालयले हुलाक सेवा वि...
भाद्र १४, 2074 काठमाडौं । नेपालका नदिनालाहरु ओगट्ने तर समयमै काम नगर्ने कम्पनीहरुलाई कार्वाही गर्ने ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले चेतावनी दिएका छन् ।
अपर कर्णाली परियोजना निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी जिएमआरले लिएको छ । ३५...
भाद्र १४, 2074 काठमाडौं, । उर्जामन्त्री महेन्द्रबहादुर शाही १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने जो कोहीलाई नछोड्ने घोषणा गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत ...
भाद्र १४, 2074 काठमाडौं । निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिएको छ ।
आयोगले यसअघि पनि आचार संहिता विपरितका काम नगर्न सचेत गराए पनि उल्लघंन गर्ने क्रम नरोकिएको भन्दै कारबाही...
भाद्र १४, 2074 काठमाडौँ । उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा उनीहरु बीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयम...
भाद्र १४, 2074 पोखरा। जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४÷७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ ।
कार्यालयका सूचना अधिकार...