कक्षा ११ को मौका परिक्षा दिन गएकी युवती कोठामा मृत अवस्थामा फेला

निशान न्युज Jesha 2, 2076

बैतडी । बैतडी कक्षा ११ को मौका परिक्षा दिन गएकी युवती कोठामा मृत अवस्थामा फेला परेकी छन् ।  बैतडीमा  मेलौली नगरपालिका-७, बनालीमा १८ वर्षीय किशोरीको शव फेला परेको हो ।मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा सावित्री चन्दको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी का...

विभिन्न विधेयकहरुप्रति आपत्ति जनाउदै...

Jesha 2, 2076 काठमाडौं । संचार सम्वन्धी विभिन्न विधेयकहरुप्रति आपत्ति जनाउदै पत्रकारहरुले आज देशभरी प्रदर्शन गर्ने भएका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संघसंस्थाहरुद्धारा पुर्वनिर्धारित कार्यक्रम अनुसार पत्रकारहरुले आज प्रदर्शन गर्ने भएका ...

आज २६ औँ मदन–आश्रित स्मृति दिवस, विभि...

Jesha 2, 2076 काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष पूरा भएको छ ।दुई नेताको २०५० साल जेष्ठ ३ गते चितवनको दाशढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । तत्कालीन माओवादी र एमालेबिच एकता भएर बनेको...

मैलुङ–स्याफ्रुबेँसी सडक भोलीदेखि सञ्...

Jesha 2, 2076 रसुवा । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक शुक्रबार बिहानदेखि सञ्चालनमा आउने भएको छ ।  सडक खण्डको त्रिशूली खोलामा बुधबार ढलान गरिएकाले बिहीबार बेलुकीसम्म सडक बन्द गर्न लागिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएक...

मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भा...

Jesha 2, 2076 काठमाडौं । आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पूर्वका अधिकांश क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा ...

कालोपुलमा एसिड प्रहार गरिएकी २० वर्षी...

Jesha 2, 2076 काठमाडौं । गए राती काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार गर्ने ब्यक्ति सोहि युवतीको श्रीमान भएको खुलासा भएको छ ।  आफ्नै श्रीमानले एसिड प्रहार गरेर गम्भीर अवस्थामा पुगेकी  २० वर्षिय जेनी खड्कालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ। ...

काठमाडौंको कालोपुलमा २० बर्षिय जेनी ख...

Jesha 1, 2076 काठमाडौं । काठमाडौंको कालोपुलमा युवतीमाथी एसिड प्रहार भएको छ । कालोपुल बस्ने २० बर्षिय जेनी खड्कामाथी एसिड प्रहार भएको हो ।घाईते जेनीको ओम अस्पताल चावहिलमा उपचार भईरहेको छ । घटना ८ बजे भएको हो । उनलाई कसले किन एसिड प्रहार गर्यो खुल्न सकेको छैन । ए...

प्रेस स्वतन्त्र नभए लोकतन्त्र नै समाप...

Jesha 1, 2076 धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने बताएका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका डा. महतले लोकतन्त्रको वकालत गर्ने सरकारले लोकतन्त्रकै घाँटी निमोठ्न खोज्दा आफुहरुलाई आश्चर्यमा परेको ब...

बैंक ग्यारेन्टी बसेपछि रिहा भए अख्तिय...

Jesha 1, 2076 काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक धरौटमिा रिहा भएका छन् । बुधबार विशेष अदालतमा हाजिर भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँ धरौटीमा रिह...

किन गरियो मन्त्री यादवलाई कार्यकक्षमै...

Jesha 1, 2076 काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई आफ्नै कार्यकक्षमा झण्डै हातपात भएको छ । सरुवाको विषयलाई लिएर झण्डै हात हालाहालको अवस्था सिर्जना भएको मन्त्रालय निकट स्रोतको दाबी छ । सिंहदरबारस्थित कार्यकक्षमा कांग्रेस निकट कर्मचारी संग...

सावित्री सुवेदीले किन राखिन् यौन व्यव...

Jesha 1, 2076 काठमाडौँ । माइतिधरमा महिला अधिकारका लागि कालो पेटिकोट प्रर्दशन गरेर चर्चामा आएकी सावित्री सुवेदिले यौन व्यवसायलाई बैधानिकता नदिए बलात्कारका घटनामा कमि आउने बताएकी छन् । उनले यौन व्यवसायलाई बैधानिकता दिनपर्ने बताएकी हुन् । उनले भनिन्,रेडलाइट एरियाल...

नेपाल भ्रमण वर्ष सफल पार्न पर्यटन क्ष...

Jesha 1, 2076 प्यूठान ।  प्रदेश ५ सरकारले सन् २०२० लाई लुम्बीनी भ्रमण वर्षको रुपमा मनाउने गरी कार्यक्रम शुभारम्भ गरेको पाँच नम्बर प्रदेशका सासद कृष्णध्वज खड्काले बताए ।मंगलबार प्यूठानको खंलगामा भएको एक कार्यक्रममा उनले सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रु...

हातमा पट्टी बाँधेर काम गर्दै पत्रकारहरु

Jesha 1, 2076 काठमाडौं । नेपालका पत्रकारहरुले मंगलबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । सरकारले हालै संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी ऐनमा आचारसंहिता उलंघन गरे २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख गरिएको छ । नेपालको संविधानक...

७८ लाख घुस प्रकरणका अभियुक्त पाठक विश...

Jesha 1, 2076 काठमाडौँ । ७८ लाख भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक आज बुधबार विशेष अदालतमा हाजिर भएका छन्  ।अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार अहिले उनको बयान विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुरा...

परीक्षार्थीको उत्तर लेख्दै गर्दा निरी...

Jesha 1, 2076 राजविराज । कक्षा ११ को जारी परीक्षामा परीक्षार्थीको उत्तरपुस्तिकामा उत्तर लेख्दै गरेका एक निरीक्षकलाई पक्राउ गरिएको छ । यसअघि कक्षा १२ को परीक्षामा मोबाइल प्रयोग गरी उत्तर लेख्ने गरेका तीन जना परीक्षार्थी उपर समेत कारबाही गरिएको छ । राष्ट्रिय परीक...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...