काठमाडौंको कालोपुलमा २० बर्षिय जेनी खड्कामाथी एसिड प्रहार

आक्रमण गर्नेको खोजीको लागि प्रहरी परिचालन

काठमाडौंको कालोपुलमा २० बर्षिय जेनी खड्कामाथी एसिड प्रहार

काठमाडौं । काठमाडौंको कालोपुलमा युवतीमाथी एसिड प्रहार भएको छ । कालोपुल बस्ने २० बर्षिय जेनी खड्कामाथी एसिड प्रहार भएको हो ।

घाईते जेनीको ओम अस्पताल चावहिलमा उपचार भईरहेको छ ।

घटना ८ बजे भएको हो । उनलाई कसले किन एसिड प्रहार गर्यो खुल्न सकेको छैन । एसिड आक्रमण गर्नेको खोजीको लागि ब्यापक प्रहरी परिचालन गरिएको प्रहरी प्रबक्ता विश्वराज पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

११ हजार कर्मचारीका लागि लोक सेवाले शुक्रबार बिज्ञापन गर्दै, ६ महिनामै रिजल्ट आउट हुने

काठमाडौँ । कर्मचारी अभाव भोगेका स्थानीय तहले ६ महिना भित्रै नयाँ कर्मचारी पाउने भएका छन् । लोकसेव...