काठमाडौंको कालोपुलमा २० बर्षिय जेनी खड्कामाथी एसिड प्रहार

आक्रमण गर्नेको खोजीको लागि प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको कालोपुलमा युवतीमाथी एसिड प्रहार भएको छ । कालोपुल बस्ने २० बर्षिय जेनी खड्कामाथी एसिड प्रहार भएको हो ।

घाईते जेनीको ओम अस्पताल चावहिलमा उपचार भईरहेको छ ।

घटना ८ बजे भएको हो । उनलाई कसले किन एसिड प्रहार गर्यो खुल्न सकेको छैन । एसिड आक्रमण गर्नेको खोजीको लागि ब्यापक प्रहरी परिचालन गरिएको प्रहरी प्रबक्ता विश्वराज पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...