बाजुरामा ७२ विद्यार्थीलाई सैनिक तालीम

f.title
निशान न्युज असार २४, 2074

बाजुरा । नेपाली सेनाले जिल्लाका ७२ विद्यार्थीलाई १ सय दिनको स्वयम्सेवक तालीम बुधबारदेखि सुरु गरेको छ । नेतृत्व विकास, राष्ट्रियता, टा«फिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा तालीम दिने सेनाले जनाएको छ । समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेड...

कालीगण्डकी करिडोरको ट्रयाक खुल्यो

कालीगण्डकी करिडोरको ट्रयाक खुल्यो

असार २४, 2074 म्याग्दी । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनक...

अस्पतालमा डिजिटल एक्सरे मेसिन  

अस्पतालमा डिजिटल एक्सरे मेसिन   

असार २४, 2074 महोत्तरी, । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब १३ लाखको लागतमा ३ सय एमए पावर भएको सिआर मेसिन जडित डिज...

‘सीप व्यवहारमा उतार्न सके नेपाल इजराय...

असार २४, 2074 झापा । राजदूत मायेरले सिकेको सीपलाई व्यवहारमा उतारेमा नेपाललाई इजरायलजस्तै कृषिमा आत्मनिर्भर बनाउन सकिने बताए । आफुले सिकेको सीप व्यवहारमा उतारे धेरै राम्रो अवसर रहेकाले सीपलाई व्यवहारीकतामा ल्याउन इजरायली राजदुतले आग्रह ...

भूकम्पले कारागार भत्केपछि फरार रहेका ...

भूकम्पले कारागार भत्केपछि फरार रहेका अभियुक्त पक्राउ

असार २४, 2074 बनेपा, । सिन्धुपाल्चोकमा भूकम्पका कारण कारागार भत्केपछि फरार भएका मानव बेचबिखन तथा ओसारपासरका अभियुक्त बनेपाबाट पुनः पक्राउ परेका छन् । जिल्लाको साँगाचोकगढी नगरपालिका–९ बस्ने २६ वर्षीय सन्तोष कार्कीलाई जिल्ला अदालत सिन्धु...

सडक बगेसंगै बेनी–जोमसोम सडक अवरुद्ध

सडक बगेसंगै बेनी–जोमसोम सडक अवरुद्ध

असार २४, 2074 म्याग्दी, । वर्षा याम सुरु भए लगतै बाढी पहिरोका कारण विभिन्न स्थानमा सडक पहिरोले गर्दा  अबरुद्ध हुने गर्छन् । बेनी जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा याताय...

मृतकको सम्झनामा वृक्षरोपण

मृतकको सम्झनामा वृक्षरोपण

असार २४, 2074 काठमाडौं । भूकम्पमा परी मृत्यु हुनेहरुको सम्झनामा सहिद पार्कमा बाट विरुवा रोएिको छ । १२ बैशाख ०७२ मा आएको विनासकारी भूकम्पमा परी साविकको काठमाडौं महानगरपालिका वडा नं. २६ मा २० जनाको मृत्यु भएको थियो । भूकम्पमा परी मृत्यु ...

नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु, त...

नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

असार २३, 2074 नुवाकोट । नुवाकोटको मेघाङ गाउँपालिका–६ सामरी मैबलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति परेको चट्याङ लागेर भिभराम तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । सो चट्याङ लागेर ४ महिने शि...

बसको ठक्करबाट दुईको मृत्यु

असार २३, 2074 चितवन । चितवनको भण्डारामा बसको ठक्करले २ जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नं.को बसले ठक्कर दिँदा राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोक्चन...

निर्वाचन गर्न साँढे ५ अर्ब खर्च भयो ...

निर्वाचन गर्न साँढे ५ अर्ब खर्च भयो  : आयोग

असार २३, 2074 काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा साँढे ५ अर्ब भन्दा बढी खर्च भएको छ । यो खर्च सुरक्षा खर्च बाहेकको हो । २० वर्षपछि गरिएको निर्वाचनमा २० अर्ब लाग्ने अनुमान गरिउको थियो । सरकारले २०७० मा भएको दोस्रो स...

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट...

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट दज्र्यानी चिन्ह प्रदान

असार २३, 2074 काठमाडौं । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएकाहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएका राजेन्द्रकुमार अधिकारी, कुलबहादुर नेम्वाङ र विजयकुमार पण्डितलाई सशस्...

सोलुखुम्बु लिखुपिके गाउँपालिकामा भत्क...

असार २३, 2074 सोलुखुम्बु, । लिखुपिके गाउँपालिका–३ कोरसीमा पहिरोका कारण तीन घर उच्च जोखिममा परेका तथा ठूलो बस्तीमा पनि सङ्कट पैदा गराएको छ । केही वर्षदेखि नै शुरु भएको पहिरो बढ्दा गए राति खिमबहादुर भुजेल, झम्केश्वरी भुजेल र धनबहादुर भुज...

झापाको दमक नगरपालिकामा केपी ओलीका भति...

झापाको दमक नगरपालिकामा केपी ओलीका भतिजा विजयी

असार २३, 2074 झापा, । झापाको दमक नगरपालिकामा एमाले विजयी भएको छ । दमकको एमाले उम्मेदवार रोमनाथ ओली १० हजार ८ सय ६ मतसहित विजयी भएका हुन् । ओली एमाले अध्यक्ष केपी ओलीका भतिजा हुन् । ओलीका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजा...

सडक डिभिजन कार्यालयको गाडी दुर्घटना ३...

सडक डिभिजन कार्यालयको गाडी दुर्घटना ३ घाइते

असार २३, 2074 तेह्रथुम, । सडक डिभिजन कार्यालयको गाडी दुर्घटना हुँदा इन्जिनियर सचिन श्रेष्ठसहित ३ घाइते भएका छन् । म्याङलुङदेखि हलिमेला तर्फ जाँदै गरेको सडक डिभिजन कार्यालयको को १ ज १८७ नं को गाडी शुक्रबार विहान ११ः३० बजे साब्लामा दुर्घ...

जापान सरकारबाट अनुदान २५ करोड २७ लाख ...

जापान सरकारबाट अनुदान २५ करोड २७ लाख छात्रवृत्ति

असार २३, 2074 काठमाडौँ, । जापान सरकारले जनशक्ति विकास छात्रवृत्ति परियोजनाका लागि नेपाल सरकारलाई २५ करोड ७० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । पाँच वर्ष लामो यो परियोजनाअन्तर्गत आर्थिक नीति, अन्तर्राष्ट्रिय सम्मेलन, औद्योगिक विका...

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...