आज २६ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाईँदै

आज २६ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाईँदै

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष पूरा भएको छ ।

दुई नेताको २०५० साल जेष्ठ ३ गते चितवनको दाशढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । तत्कालीन माओवादी र एमालेबिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बुधबार विविध कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै छ ।

गएको वर्ष मदन–आश्रित स्मृति दिवसकै दिन पारेर एमाले र माओवादीले एकताको घोषणा गरि नेकपा बनाएका थिए । एकीकृत पार्टी बनेको एक वर्ष पूरा भएको छ । एकताले पूर्ण रुपमा आकार लिन वा तल्लो तहसम्म एकता हुन बाँकी छ । तर मदन–आश्रित स्मृति दिवसलाई नेकपाले पार्टी एकता दिवसका रुपमा पनि मनाउँदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झ्याल नजिकै यौनसम्पर्क गरिरहेको एक जोडी उत्तेजित हुँदा नवौँ तलाबाट खस्यो

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भु...