सावित्री सुवेदीले किन राखिन् यौन व्यवसायलाई वैधानिकता दिने प्रस्ताव ?

काठमाडौँ । माइतिधरमा महिला अधिकारका लागि कालो पेटिकोट प्रर्दशन गरेर चर्चामा आएकी सावित्री सुवेदिले यौन व्यवसायलाई बैधानिकता नदिए बलात्कारका घटनामा कमि आउने बताएकी छन् । उनले यौन व्यवसायलाई बैधानिकता दिनपर्ने बताएकी हुन् । 

उनले भनिन्,रेडलाइट एरियालाई वैधानिकता दिँदा बलात्कारका घटनामा केहि कमि आउन सक्छ । राजधानी लगायतका ठाँउमा रहेको अवैधानिक यौनधन्दालाई व्यवस्थित पारिनुपर्ने सुवेदीको माग रहेको छ । समयआएपछि आफूले रेडलाइट एरियाका पक्षमा अभियान चलाउने  सुवेदिले बताएकी छिन् । 

प्रतिकृया दिनुहोस