महान्यायाधिवक्ताको कार्यालयमा कर्मचारीको अभाव, वकिलसहित २४५ जनाको दरबन्दी माग्यो सरकारसँग

निशान न्युज Baishak 31, 2076

काठमाडौं । कानुन अध्ययन गरेर बेरोजगार बसेकाहरुका लागि अब खुसीको कुरा आएको छ । त्यो हो महान्यायाधिवक्ताको कार्यालयले तत्काल २ सय ४५ जनाको दरबन्दी थप गर्ने तयारी गरेको छ । ५ वर्षयता सरकारी वकील सामू ६५ प्रतिशत बढी मुद्दाको बोझ थपिएको छ । तर, मुद्दा छिनोफानो गर्ने वकिलको अभाव रहँदै आएको छ कर्मचारकिो...

कांग्रेस भन्छ, मिडिया काउन्सिलसम्बन्ध...

Baishak 31, 2076 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन माग गरेको छ । प्रतिनिधीसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसदहरुले संसदमा ...

देशभरका सबै मठमन्दिरमा राप्रपाले ब्या...

Baishak 31, 2076 काठमाडौं । हिन्दु धर्मको पुनस्र्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका सबै मठमन्दिरमा ब्यानर टाँग्ने भएको छ ।पार्टीकोे जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले सबै जिल्लाका मठमन्दिरह...

प्रधानमन्त्री ओलीद्वारा कम्बोडियाका न...

Baishak 31, 2076 नोम पेन्ह । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गरेका छन् । कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि यहाँ आइपुगेका ओली र नेशनल एसेम्ब्ली अध्यक्ष...

ग्यारेजमा राखिएका दुई बसमा आगलागी

Baishak 31, 2076 बाँके । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो ।     आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको...

रामनारायण विडारी भन्छन्, आफु सांसद रह...

Baishak 31, 2076 काठमाडौं । नेपाल पत्रकार महासंघ यतिबेला प्रेस विरोधी कानुन बन्यो भन्दै त्यसलाई सच्याउन माग गर्दै आन्दोलनमा होमिएको छ ।हालै संसदमा पेश भएको मिडिया काउन्सिलमा संविधानमै बर्खिलाप हुनेगरी केही प्रावधान राखिएको भन्दै त्यसलाई सच्याउन माग गर्दै केही समयद...

सम्भाव्यता अध्ययन संयोजक तथा सांसद खड...

Baishak 31, 2076  काठमाडौं । सत्तारुढ नेकपाका सांसद विशाल खड्काले प्रदेश ३ को नाम गौरीशंकर राख्न नेकपाको संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएका छन् । उनले नामकरणका लागि ६ आधार पेश गरेका छन् ।सा‌ंसद खड्का प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन समितिक...

‘प्रदेश प्रशासन ऐन २०७५’लाई मुर्त रुप...

Baishak 31, 2076 जनकपुरधाम ।  प्रदेश २ सरकारले सोमबार सदनमा ‘प्रदेश प्रशासन ऐन २०७५’ टेबुल गरेको छ । सर्वसम्वत रुपमा ऐनलाई छलफलको रुपमा अघि बढाउन पारित भएको छ । प्रदेश सरकारले प्रदेशभरका जिल्लामा ‘प्रदेश प्रशासन कार्यालय’ स्थापना गर्न ऐन ल्याउन लागेको हो । आन्तरिक...

रत्‍नपार्क र गोंगबु पुलबाट १५१ जना यौ...

Baishak 31, 2076 काठमाडौँ । प्रहरीले काठमाडौँको रत्नपार्क र गोँगबुको पुलबाट यौनकर्मी महिला पुरुष गरि १५१ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा बसेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसरका प्रमुख फेरिन...

फेसबुकले भन्योः सचेत् रहनुहोस ह्वाट्...

Baishak 31, 2076 काठमाडौ ।  ह्वाट्सएपमा भएको सुरक्षा बिलौदै गएको छ  कारण मोबाइल फोनमा एक जासुसी सफ्टवेयर इन्स्टल भएको फेसबुकले स्वीकार गरेको छ। बेलायतको अखबार फाइनान्सियल टाइम्सले प्रकाशित गरेको एक रिपोर्टकाअनुसार यो सफ्टवेयर एक इजरायली कम्पनी ने विकास गरेको थियो।...

विवाहमा दुई समूहबीच झडप हुँदा एक यु...

Baishak 31, 2076  दैलेख ।  नारायण नगरपालिका–५ छात्तीकोटमा विवाहमा दुई समूहबीच झडप हुँदा एक  युवकको हत्य भएको छ। आफन्तको विवाहमा गएका बेला दुई समूहबीच झडप हुँदा सोही वडाका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकोे छ। थापाको गाउँ...

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहम...

Baishak 31, 2076 झापा । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् ।सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदु...

साइप्रसमा एक नेपालीसहित सात जना प्रवा...

Baishak 31, 2076 काठमाडौं । साइप्रसमा एक नेपाली महिलासहित ७ जना प्रवासी महिलाको हत्या गरिएको छ । पछिल्लो एकहप्तामा सात जना प्रवासी महिलाको हत्या भएको हो । हत्या गरिएका धेरै महिला एसिया का रहेको जनाइएको छ । यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । अप्...

१८ हजार सात सय ३७ युवाको आवेदन सूचिकर...

Baishak 31, 2076 काठमाडौं । बैदेशिक रोजगारीबाट फर्किएर सहुलियत कर्जाका लागि आवेदन दिएका मध्येबाट १८ हजार सात सय ३७ युवाको आवेदन सूचीकृत भएको छ । बैदेशिक रोजगार बोर्डले यसअघि जारी गरेको सुचनामा २० हजार युवाले आवेदन दिएका थिए । सूचीकरणमा भएका मध्ये सबैभन्दा बढीले उद...

सुनसरीमा घरको छतबाट लडेर १७ बर्षिया प...

Baishak 31, 2076 सुनसरी । इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा घर छतबाट लडेर गएराति एक किशोरीको मृत्यु भएको छ। धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय इटह...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...