रत्‍नपार्क र गोंगबु पुलबाट १५१ जना यौनकर्मी पक्राउ

निशान न्युज Baishak 31, 2076

काठमाडौँ । प्रहरीले काठमाडौँको रत्नपार्क र गोँगबुको पुलबाट यौनकर्मी महिला पुरुष गरि १५१ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा बसेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसरका प्रमुख फेरिनेबित्तिकै प्रहरीले सार्वजनिक स्थानमा मर्यादा कायम ...

फेसबुकले भन्योः सचेत् रहनुहोस ह्वाट्...

Baishak 31, 2076 काठमाडौ ।  ह्वाट्सएपमा भएको सुरक्षा बिलौदै गएको छ  कारण मोबाइल फोनमा एक जासुसी सफ्टवेयर इन्स्टल भएको फेसबुकले स्वीकार गरेको छ। बेलायतको अखबार फाइनान्सियल टाइम्सले प्रकाशित गरेको एक रिपोर्टकाअनुसार यो सफ्टवेयर एक इजरायली कम्पनी ने विकास गरेको थियो।...

विवाहमा दुई समूहबीच झडप हुँदा एक यु...

Baishak 31, 2076  दैलेख ।  नारायण नगरपालिका–५ छात्तीकोटमा विवाहमा दुई समूहबीच झडप हुँदा एक  युवकको हत्य भएको छ। आफन्तको विवाहमा गएका बेला दुई समूहबीच झडप हुँदा सोही वडाका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकोे छ। थापाको गाउँ...

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहम...

Baishak 31, 2076 झापा । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् ।सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदु...

साइप्रसमा एक नेपालीसहित सात जना प्रवा...

Baishak 31, 2076 काठमाडौं । साइप्रसमा एक नेपाली महिलासहित ७ जना प्रवासी महिलाको हत्या गरिएको छ । पछिल्लो एकहप्तामा सात जना प्रवासी महिलाको हत्या भएको हो । हत्या गरिएका धेरै महिला एसिया का रहेको जनाइएको छ । यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । अप्...

१८ हजार सात सय ३७ युवाको आवेदन सूचिकर...

Baishak 31, 2076 काठमाडौं । बैदेशिक रोजगारीबाट फर्किएर सहुलियत कर्जाका लागि आवेदन दिएका मध्येबाट १८ हजार सात सय ३७ युवाको आवेदन सूचीकृत भएको छ । बैदेशिक रोजगार बोर्डले यसअघि जारी गरेको सुचनामा २० हजार युवाले आवेदन दिएका थिए । सूचीकरणमा भएका मध्ये सबैभन्दा बढीले उद...

सुनसरीमा घरको छतबाट लडेर १७ बर्षिया प...

Baishak 31, 2076 सुनसरी । इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा घर छतबाट लडेर गएराति एक किशोरीको मृत्यु भएको छ। धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय इटह...

बेरोजगारलाई खुसीको खवर : २ महिनाभित्र...

Baishak 31, 2076 काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ ? उसो भए सरकारले अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगार युवाका लागि रोजगारीको व्यवस्था गर्दैछ ।सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । बजेट...

मौसम: केही स्थानमा मेघ गर्जनसहित पानी...

Baishak 31, 2076 काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीका कारण मौसममा प्रभाव परेको हो ।केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै केही स...

हलिउडकी सर्वकालीन सुपर स्टार डोरिस डे...

Baishak 31, 2076 एजेन्सी । हलिउडकी लेजेण्ड अभिनेत्री एवम् गायिका डोरिस डेको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनलाई हलिउडकी सर्वकालीन भव्य स्टारका रुपमा लिने गरिन्छ ।गायिका हुँदै अभिनेत्री बनेकी डोरिसले क्लामेटी जेन तथा पिलो टक सहितका चलचित...

संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शता...

Baishak 30, 2076 काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी धुमधामका साथ मनाइएको छ । संस्कृतिविद् जोशी १ सय वर्ष पुगेको अवसरमा उनलाई बग्गीमा राखेर नगर परिक्रमा पनि गराइएको छ ।जन्म शताब्दीका अवसरमा आज ललितपुरमा आयोजित विशेष समारोहमा कार्यवाहक प्रधानमन्त्र...

साझा विवेकशील भन्छ, मिडिया नियन्त्रित...

Baishak 30, 2076 काठमाडौं । साझा विवेकशील पार्टीले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयकलाई नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन्मुख रहेको टिप्पणी गरेको छ । नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रत...

‘सकस राजनीति’ का सञ्चालक पत्रकार पाण्...

Baishak 30, 2076 काठमाडौं । एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक सुशिल पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’कार्यक्रममा विवाद भएको कार्यक्रम प्रसारित भएपछि...

राष्ट्रिय मानवअधिकार आयोग संशोधन गर्न...

Baishak 30, 2076 काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधान, मानवअधिकार आयोगका गठन सम्बन्धीका अन्तर्राष्ट्रिय सिद्धान्त र मान्यताहरु (पेरिस प्रीन्सीपल) को विपक्षमा देखिएको भन्दै सच्याउनुपर्ने माग गरिएको छ । मानवअधिकार...

गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्छुः ...

Baishak 30, 2076 काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताएका छन् । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...