आयल निगम क्षेत्रिय कार्यालय धनगडीको जग्गा अधिकरण प्रकृया स्थागित

निशान न्युज Baishak 29, 2076

धनगढी ।  नेपाल आयल निगम क्षेत्रीय कार्यालयको जग्गा अधिग्रहण प्रक्रिया स्थगित गरिएको छ। भण्डार क्षमता बढाउने र डिपो सार्ने भन्दै दुई वर्षपहिले सुरु गरिएका प्रक्रिया विवादित बनेपछि स्थगित गरिएको हो।नेपाल आयाल निगम क्षेत्रीय कार्यालय धनगढीको भण्डारण क्षमता नहुँदा बेला बेलामा पेट्रोलियम पदार्थको हाहा...

२३ नेपाली महिलालाई भारतको मिजोरमबाट उ...

Baishak 29, 2076 भद्रपुर । १५ जना नेपाली महिलालाई भारतबाट उद्धार गरेर उनीहरुलाई परिवारको जिम्मा लगाइको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीह...

सरकारले जग्गा फिर्ता लगे क्षतिपूर्ति ...

Baishak 29, 2076 काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष भुवन भट्टले बालुवाटारस्थित संघको कार्यलय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । एनआरएनको भवन भएको जग्गा भुमाफियामार्फत खरिद भएको खुलासा भएको सन्दर्भमा सो कुरा बताएका हु...

वामपन्थी नेता अधिकारीलाई उपचारका लागि...

Baishak 29, 2076 चितवन । नेपाल कम्युनिष्ट पार्टी  क्रान्तिकारी (माओवादी) का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थि...

धनगढी: सेन्डिल उद्योगमा आगलागी, ३५ ला...

Baishak 29, 2076 धनगढी । धनगढीमा थ्री स्टार सेन्डिल उद्योगमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट ३५ लाख बराबरको क्षति भएको सञ्चालक जगदीशदत्त जोशीले जानकारी दिए ।एक मोटरसाइकलसहित उद्योगका सम्पूर्ण सामग्रीहरु नष्ट भएका उनले बताए । धनगढी उपमहानगरपालिकाको दमकलको सह...

चट्याङ लागेर नुवाकोटमा एक जनाको मृत्यु

Baishak 29, 2076 नुवाकोट । म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ। चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरम...

कुशियत बने युथ अर्डिनेटरको साझा उम्मे...

Baishak 29, 2076 अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा युथको अर्डिनेटरका प्रत्यासी युवा व्यवसायी प्रितम कुशियत साझा उम्मेदवार बन्ने भएका छन् । अध्यक्षका प्रत्यासी सूर्य लम्साल र संजय थापाको समहुले नै कुसियतलाई साझा उम्मेवार बनाउने सहमति गरे...

कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा रुक...

Baishak 29, 2076 रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ६ भण्डारी काँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार अपरान्ह करीब ४ बजेतिर दुर्घटना हु...

झापाको माइधारमा बिहानै भेटियो टाइमबम,...

Baishak 29, 2076 झापा । आइतबार बिहानै झापाको माइधार पुलमा टाइमबम भेटिएको छ । पुलमै टाइमबम  भेटिएपछि त्रास फैलिएको छ । झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा बिहान पुलनजिकै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकरको बाहिर जेलिएर राखिएको उक्त...

कक्षा ११ काे परीक्षा सुरु, परीक्षा के...

Baishak 29, 2076 काठमाडौं  ।  यस वर्षको कक्षा ११ परीक्षा आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।आइतबारदेखि देशभर एकैसाथ बिहान ७ बजेबाट परिक्षा सुरु...

दैलेखमा भयो ५ दशमलव १ रेक्टर स्केलको ...

Baishak 29, 2076 काठमाडौं । दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भुकम्प गएपछि स्थानीयमा...

मौसम: आज र भोलि मुलुकका विभिन्न स्थान...

Baishak 29, 2076 काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार)र भोलि सोमबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान मशाखाका अनुसार सोमबारसम्म मौसमी अवस्था प्रतिकूल हुने भएको हो ।आइत...

अब छिटै युद्ध संग्रहालय निर्माण हुने

Baishak 28, 2076 चितवन । नेपालको सशस्त्र द्वन्द्वका विषयमा केन्द्रित रहेर संग्रहालय निर्माण हुने भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध संग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । नेपालमा भएको सशस्त्र सं...

नदीमा डुबेर २ बालकको मृत्यु

Baishak 28, 2076 कैलाली । नदीमा नुहाउने क्रममा कैलालीमा डुबेर दुई बालकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए ।लम्कीचुहा नगरपालिका ...

जेल जान र मर्न तयार छौं, तर प्रेस मार...

Baishak 28, 2076 काठमाडौं  । नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले आफूहरु मर्न र जेल जान तयार रहेको सुनाउँदै प्रेसविरोधी ऐन तथा कानून कुनैपनि हालतमा नमान्ने सिग्देलको उद्धघोष छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्द अध्यक्ष ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...