मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना, सचेत रहन आग्रह

काठमाडौं । आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


पूर्वका अधिकांश क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ ।


अपराहन्नतिर पूर्वका केही तथा मध्य र पश्चिमका थोरै पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि छ । बेलुकातिर हावाहुरी पनि चल्न सक्ने भएकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...