लागुऔषधसहित तीनजना पक्राउ

f.title
निशान न्युज Bhadra 8, 2075

महोत्तरी । औरही नगरपालिका १ फुलबारियाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ परेको छ । प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा बिहीबार स्थानीय अरविन्द कापर, प्रविण कापर र अनिल कापरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नाईटोजाम टयाब्लेट भन्ने प्रतिबन्धित ल...

सप्तरीमा दुई जनाको मृत्यु

सप्तरीमा दुई जनाको मृत्यु

Bhadra 8, 2075 सप्तरी, सिमरा । सप्तरीको छुट्टाछुटै ठाउँमा भएको घटनामा २ जनाको मृत्यु भएको छ । बिहीबार तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको खोजतलास गर्ने क्रममा साँझ ७५ वर्षीय इन्द्रमणी राई मृत अवस्था...

विङ्गर दुर्घटनामा ४ जना  गम्भीर घाईते

विङ्गर दुर्घटनामा ४ जना  गम्भीर घाईते

Bhadra 8, 2075 प्युठान । बाग्दुलामा विङ्गर दुर्घटना  हुदा चालकसहित ४ जना  गम्भीर घाईते भएका छन् । दाङ देखि भालुवाङ तर्फ जाँदै गरेको भे१ ज८४३  नं.को विङ्गर  शुक्रबार बिहान सरुमारानी गाउपालिका–४ बड्डडाडा नजिक ैरातामाटामा दुर्घटना  भएको हो...

बाढीले माइक्रो बस बगायो

बाढीले माइक्रो बस बगायो

Bhadra 8, 2075 सल्यान ।  सल्यानको बनगाड खोलामा बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्ने क्रमका बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेक...

पृथ्वीराजमार्ग अवरुद्ध, एकतर्फी सुचार...

पृथ्वीराजमार्ग अवरुद्ध, एकतर्फी सुचारु गर्न तयारी

Bhadra 8, 2075 धादिङ । पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । थाक्रे गाउँपालिका-३ को भुमेस्थान र ५ को जुङेखोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि निकैलामो सवारीको लाइन लागेको छ । अवरुद्ध...

दुई वटा पानी उद्योगहरुमा कोलिफर्म भेटियो

दुई वटा पानी उद्योगहरुमा कोलिफर्म भेटियो

Bhadra 8, 2075 चितवन । चितवनका दुई वटा पानी उद्योगहरुबाट पानीमा कोलफर्म भेटिएको छ । भरतपुरस्थित आईसल्याण्ड ड्रप र खैरहनीको ओम जल उद्योगमा कोलिफर्म भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए ।...

भारदहका केरा किसान निराश बन्दै

भारदहका केरा किसान निराश बन्दै

Bhadra 8, 2075 सप्तरी, सिमरा । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका किसानहरु केरा खेतीबाट विस्थापित हुन थालेका छन् । रसायनिक मल, प्राविधिक र किटनाशक औषधीको अभावका साथै उचित लागत अनुसारको बजार भाउ नपाउँदा केरा कृषकहरु निरुत्सा...

एक लाख २९ हजार सवारी थपिए बागमतीमा

एक लाख २९ हजार सवारी थपिए बागमतीमा

Bhadra 8, 2075 काठमाडौं । एक बर्षमा एक लाख २९ हजार सवारीसाधन बागमती अञ्चलमा थपिएका छन् । आर्थिक बर्ष २०७४ र ७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौं उपत्यक...

मलेसियामा कामदार पठाउने सम्झौता

मलेसियामा कामदार पठाउने सम्झौता

Bhadra 8, 2075 काठमाडौं । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायतका ना...

सामान्यदेखि ठूलो वर्षा हुने, सप्तकोशी...

सामान्यदेखि ठूलो वर्षा हुने, सप्तकोशी, महाकाली, कर्णाली र कन्काई पानीको बहाव बढ्ने

Bhadra 8, 2075 काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अहिले देशभरीकै मौसम बदली भएको छ । केही ठाउँमा पानी पनि परिरहेको छ । मनसुन सक्रिय भएकाले अहिले केही ठाउँमा ठूलो पानी परेको मौसमविद्को अनुमान छ । मौसमविद् समिर श्रेष्ठका...

निरु पालको घटना वास्तविक कि बनावटी ?

निरु पालको घटना वास्तविक कि बनावटी ?

Bhadra 8, 2075 काठमाडौं । सांसद निरुदेवी पाललाई साउन १५ साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भएको थियो । तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत...

हराएका बालक फेसबुकबाट फेला

हराएका बालक फेसबुकबाट फेला

Bhadra 8, 2075 नवलपरासी । विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गते घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतक...

प्रहरी घटना मोड्नमै तल्लीन !

प्रहरी घटना मोड्नमै तल्लीन !

Bhadra 8, 2075 काठमाडौं । साउन १० गते बिहान साथीको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी गुहारिन् । गाउँलेले पनि खोजी गरिदिन प्रहरीलाई आग्रह गरे । दुर्गादेवीले प्रहरीचौकीमा राति दुई बजेसम...

अब काठमाडामौं ८ तले घर बनाउन पाइने

अब काठमाडामौं ८ तले घर बनाउन पाइने

Bhadra 8, 2075 काठमाडौं । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ । यससँगै ४५ फिट अर्थात ५ तले...

अवरुद्ध पासाङल्हामु राजमार्ग खुलाउन आ...

अवरुद्ध पासाङल्हामु राजमार्ग खुलाउन आग्रह

Bhadra 8, 2075 काठमाडौं । पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासङ्घलेआग्रह गरेको छ । ‘नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...