चितवन । बसको ठक्करबाट पैदलयात्रु एक महिलाको मृत्यु भएको छ ।
राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ ख१५६२ को बसले सोमबार बिहान साढे २ बजे भरतपुर महानगरपालिका–१ रामनगरमा ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा अन्दाजी २५÷३० वर्षीया महिलाको मृत्य...
Bhadra 11, 2075 काठमाडौं । सरकारी टोलीले बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेको हो ।
सो टोलीले एकजना व्यापारीलाई पनि पक्राउ गरेको छ । ब्यापार...
Bhadra 10, 2075 नुवाकोट । पहिरोमा पुरिएर जिल्लाको शिवपुरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका–६ का लोकबहादुर तामाङका नौ वर्षीय छोरा अर्पण तामाङको आइतबार पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब ...
Bhadra 10, 2075 काठमाडौं । गृह मन्त्रालयले काठ तस्करी गरेको आरोपमा सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीलाई निलम्बन गरेको छ । भण्डारीले काठ तस्करी गरेका प्रमाणित भएपछि उनी निलम्बनमा परेका हुन् ।
गत जेठ २१ गते सशस्त्र प्रहरी बल ...
Bhadra 10, 2075 धनकुटा । धनकुटामा उद्यम सेवा केन्द्र गठन भएको छ । समृद्धि परियोजनाअन्तर्गत जारी गरिएको निर्देशिकामा व्यवस्था भएअनुसार धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन भएको छ ।
आइतबार गठ...
Bhadra 10, 2075 महेन्द्रनगर । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई तीन लाख सहयोग गर्ने भएको छ ।
भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले आइतबार पन्तका परिवारलाई सहयोगको घोषणा गरेका छन् । यसअघि भीमदत्त नगरपा...
Bhadra 10, 2075 काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तेस्रो पटक सर्वोच्च उपस्थित गराउन आदेश दिएको छ ।
दुई पटकसम्म सर्वोच्चले रिहा गर्न आदेश दिने तर...
Bhadra 10, 2075 काठमाडौं । काठमाडौंको तारकेश्वर -११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।
स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहक बाजुराको बुढीनन्द नगरपालिका-१० घर भइ तारकेश्वर-११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहर...
Bhadra 10, 2075 जनकपुर । आज रक्षाबन्धन । प्रदेश नं. २ र ७ को प्रदेश सरकारले सार्वजनिक विदा दियो । अन्य प्रदेशले सार्वजकि विदा दिएन । विदा दिएको प्रदेशमा पनि केही सरकारी कार्यालयहरु खुल्ला रहे ।
प्रदेश सरकारका एक जना मन्त्री भने प्रदशे सर...
Bhadra 10, 2075 काठमाडौं । सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति निक्कै गरम बनिरहेका बेला नयाँ शक्ति पार्टी भने निक्कै नरम देखिएको छ । उसले नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेको छ ।
नयाँ शक्ति पार्टीका संयोजक ड...
Bhadra 10, 2075 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कडा शब्दमा निन्दा गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले बलात्कार सहितका जघन्य अपर...
Bhadra 10, 2075 कञ्चनपुर । शुक्रबार प्रहरीको गोली लागेर १४ वर्षीय सन्नी खुनाको मृत्यु भयो । शनिबार संघीय सरकारले खुनालाई शहीद घोषणा गर्याे ।
१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा भएको प्रदर्शनका क्रममा खुनाको शुक्रबार प्...
Bhadra 10, 2075 कञ्चनपुर । मंगलबारबाट लगातर परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ ।
पानीको बहाव बढेर १ लाख ४७ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ । नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले च...
Bhadra 10, 2075 रौटहत । रौटहतको लालबकैया नदीको तिकुलिया घाटमा शनिबार साँझ डुंगा दुर्घटना हुँदा हराइरहेकामध्ये २ जनाको शब भेटिएको छ । अझैं डुंगा दुर्घटनामा तीनजना अझै बेपत्ता छन् ।
शनिबार साँझ साँढे ७ बजेतिर रौतहटको गौर नगरपालिका –४ स्थि...
Bhadra 10, 2075 नवलपरासी । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि ...