निरु पालको घटना वास्तविक कि बनावटी ?

Niru pal

काठमाडौं । सांसद निरुदेवी पाललाई साउन १५ साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भएको थियो ।

तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो ।

छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । प्रहरीको अनुसन्धान अपुरो हुँदा घटना नै वास्तविक होइन कि भन्ने सन्देह पैदा भएको छ ।

 

प्रतिकृया दिनुहोस