गोदावरी घुम्न आएकी किशोरीमाथि आफ्नै साथीले गरे बलात्कारको प्रयास

f.title
निशान न्युज Bhadra 6, 2075

ललितपुर । केटा साथीसँग गोदावरीमा घुम्न आएकी १८ वर्षीय किशोरीमाथि बलात्कारको प्रयास भएको छ । काठमाडौंको गोंगबुबाट चिनेका केटा साथीले मोटरसाइकलमा घुम्न जाउँ भनेपछि गोदावरी पुगेकी किशोरीले केटा साथीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । प्रहरीले उजुरीकर्ता किशोरीको स्वा...

ओलीको वाणी : तमोरमा बाँध, मोरङमा सिँच...

ओलीको वाणी : तमोरमा बाँध, मोरङमा सिँचाई सेवा

Bhadra 6, 2075 विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तमोर नदीमा अग्लो बाँध बनाएर मोरङको चिसाङ खोलामा पानी ल्याई सिंचाईको व्यवस्था गर्ने दावी गरेका छन् । बुधबार मोरङको पथरी शनिश्चरेमा आयोजित सभामा प्रधानमन्त्री ओलीले पूर्वपश्चिम र उत...

किन केटाहरु पातली केटी मन पराउँछन् ? ...

किन केटाहरु पातली केटी मन पराउँछन् ? यस्तो छ कारण !

Bhadra 6, 2075 काठमाडौं । पुरुषहरुले पातली युवती बढि राम्री र स्वस्थ हुने पूर्वधारणा बनाएका हुन्छन् । पातलो शरीर छिनेको कम्मर भएकी युुवतीलाई जो कोहि युवा पनि सजिलै आकर्षित हुन्छन् । सामान्यतया मोटो शरीरभन्दा सरलक्क ज्यानमा भएकी युवती नै...

बौलाहा स्यालले आतंक मच्चायो, एकैदिन त...

बौलाहा स्यालले आतंक मच्चायो, एकैदिन तीन जना घाइते

Bhadra 6, 2075 बैतडी । पाटन नगरपालिका विभिन्न वडामा बौलाहा स्यालको टोकाइबाट तीनजना घाइते भएको छ । नगरपालिकाको वडा नम्बर ६ लोर्खामा बौलाहा स्यालको टोकाइबाट दमन्ती जोशी, विन्दा जोशी र नरेन्द्र भण्डारी घाइते भएको छ । घरमै बसिरहेका बेला उनी...

भन्सार छलि भित्र्याएका अवैध सामान बरामद

भन्सार छलि भित्र्याएका अवैध सामान बरामद

Bhadra 6, 2075 पर्सा । छिपहरमाई गाउँपालिका-५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएका कपडा र भाँडा बरामद गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएकोे कपडा तथा भाँडावर्तन भिस्वा बजारको एक पसलमा भण्डार गरी राखेका करीब दश लाख मू...

रहस्यमय बन्दै बालिका हत्या प्रकरण : क...

रहस्यमय बन्दै बालिका हत्या प्रकरण : किन शंकाको घेरामा छ प्रहरी ?

Bhadra 6, 2075 कञ्चनपुर । निर्मला पन्त साउन १० गते सोमबार साथीको घरमा जान निस्किएकी थिइन् । दुर्भाग्य, उनी ज्यूँदो शरीर घर फर्किन पाइनन् । उनको बलात्कारपछि निर्मम तरिकाले हत्या भयो । साथीको घर गएकी निर्मलाको शब मूल बाटोबाट झण्डै सय मिटर...

बालिका हत्या प्रकरण : उग्र बन्यो कञ्च...

बालिका हत्या प्रकरण : उग्र बन्यो कञ्चनपुर, ठाउँठाउँमा झडप, १२ सेल अश्रुग्यास प्रहार

Bhadra 6, 2075 कञ्चनपुर । बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै थालिएको आन्दोलन चर्किदै गएको छ । यसैक्रममा महेन्द्रनगरमा नागरिकहरुले आन्दोलन बुधबार चर्काएका छन् । स्थानीय नागरिकहरुले मंगलबार पनि प्रदर्...

हिन्दू धर्मबारे जनमत संग्रह गरौं : डा...

हिन्दू धर्मबारे जनमत संग्रह गरौं : डा. शशांक

Bhadra 6, 2075 नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दू राज्य मान्ने कि नमान्ने भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्ने बुधबार नेपाल प्रेस युनियनले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बता...

मोटरसाइकल चोरीमा संलग्न दुई पक्राउ

मोटरसाइकल चोरीमा संलग्न दुई पक्राउ

Bhadra 6, 2075 काठमाडौ । उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् । काठमाडौंको मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका-३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका-७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक...

आज प्रधानमन्त्री गृहजिल्ला झापामा

आज प्रधानमन्त्री गृहजिल्ला झापामा

Bhadra 6, 2075 भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा आएको छ । उनी प्रधानमन्त्री बनेपछि दोस्रोपटक यहाँ आएको हो । उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोह...

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

Bhadra 6, 2075 झापा । हात्ती धपाउने क्रममा झापाको उत्तर बाहुनडाँगीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्ने...

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

Bhadra 6, 2075 लहान । प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो । यस्त...

पण्डित राख्न नपाउँदा मस्जिदमा झडप : ...

पण्डित राख्न नपाउँदा मस्जिदमा झडप :  २ राउण्ड हवाई फायर, १० जना घाइते

Bhadra 6, 2075 महोत्तरी । नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप भएको छ । झपड नियन्त्रण लिन प्रहरीले हवाई फायरसमेत गरेको छ । परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि भीड तितरवितर भए पनि विवाद...

बुटवल अख्तियार कार्यालयमा एक वर्षमा ८...

बुटवल अख्तियार कार्यालयमा एक वर्षमा ८ सय ५७ उजुरी

Bhadra 6, 2075 बुटवल । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको बुटवल कार्यालयमा एक वर्षको अवधि भरीमा ८ सय ५७ उजुरी परेका छन् । उजुरीमध्ये ४ सय ७२ फरछौट भएका छन् । उजुरी सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम उजुरी गुल्मीका रहेका छन् । अख्तिया...

कार्यालय सहयोगीको हत्या, १० लाख लुटियो

कार्यालय सहयोगीको हत्या, १० लाख लुटियो

Bhadra 6, 2075 दार्चुला । मार्मा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मंगलबार घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय, दार...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...