बलात्कारको प्रयास गर्ने युवक प्रहरी चौकीबाटै फरार, प्रहरीले नै भगाएको आरोप

f.title
निशान न्युज Ashwin 18, 2075

ललितपुर । दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका निवासी १३ वर्षीया किशोरी बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका २० वर्षीय बब्लुकुमार बिहीबार बिहान सुरक्षा प्रहरीको घेरा तोडेर फरार भएका छन् । महांकालमा बसेर एक ग्रील फ्याक्र्टीमा काम गर्दै आएका भारतको देदियाका बब्लु कुमारले हिजो राति १० बजे...

गृहमन्त्रीको राजीनामासहित आर्इजीपी बर...

गृहमन्त्रीको राजीनामासहित आर्इजीपी बर्खास्तको माग गर्दै सिंहदरबारमा प्रदर्शन

Ashwin 18, 2075 काठमाडौं । निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो । ब्यानर र पप...

जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन न...

 जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन

Ashwin 18, 2075 झापा । सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले निर्देशन दिएको छ । दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ । चप्पल ...

विजुलीको तार सर्ट भइ घरमा आगालागी

विजुलीको तार सर्ट भइ घरमा आगालागी

Ashwin 18, 2075 रुकुम पूर्व । सिस्ने गाउँपालिका वडा नम्बर ७ नाथिगाडका घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षती भएको छ । स्थानीय तेजबहादुर भण्डारीको घरमा बुधबार बिहान आगलागी हुँदा ९ लाख २१ हजार ३ सय ९५ बराबरको क्षती भएको हो । आगलागीबाट एकला...

टिपरलाई फेरि कडाई, ट्रिपर सञ्चालनको स...

टिपरलाई फेरि कडाई, ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइयो

Ashwin 18, 2075 काठमाडौं । बुधबार भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करले मोटरसाइकल चालक काभ्रेका रामकृष्ण श्रेष्ठको मृत्यु भयो । बुधबार मात्रै काठमाडौं उपत्यकाभित्र बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको थियो । सो...

सुस्ताबासीलाई भारतको ‘नाकाबन्दी’

सुस्ताबासीलाई भारतको ‘नाकाबन्दी’

Ashwin 18, 2075 काठमाडौ‌ । नारायणी नदीका कारण नेपालको बाँकी भूभागसँग सिधा सम्पर्क नरहेको सुस्तामा भारतले बाटो बन्द गरेर अघोषित ‘नाकाबन्दी’ गरेको छ । सुस्ताको अतिक्रमित भूमिमा भारतले पछिल्लो समय नेपाली आवतजावत गर्ने बाटो अबरुद्ध गरेपछि सु...

नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई ...

नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई पक्राउ

Ashwin 18, 2075 सुनसरी । कोशी गाउँपालिका-८ मा राजश्व छली गर्ने दुई जना पक्राउ परेका छन् । को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका-५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई ...

प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलको टो...

प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलको टोलीसँगै स्वदेश फिर्ता

Ashwin 18, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको औपचारिक भ्रमणमाबाट बिहीबार प्रतिनिधिमण्डलको टोलीसँगै स्वदेश फर्किदैँ छन् । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन न्यूर्योक गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन ला...

काठमाडौं छिर्न ४५ किलोेमिटर जाम

काठमाडौं छिर्न ४५ किलोेमिटर जाम

Ashwin 18, 2075 काठमाडौं । चितवनको भरतपुरबाट काठमाडौं आउने क्रममा नौबिसे नागढुंगा जाममा घन्टौँ समय लागेपछि त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने क्रममा एम्बुलेन्समै रहेकी बिरामी ५५ वर्षीय रजनी चौधरीको बाटोमै मृत्यु भयो । काठमाडौंको दुई किलो...

निर्दयी छोरा, जसले झाडीमा फ्याँक्दा भ...

निर्दयी छोरा, जसले झाडीमा फ्याँक्दा भयो बाबुको मृत्यु

Ashwin 18, 2075 धनुषा । एक युवकले आफ्नै ७० वर्षीय बाबुलाई झाडीमा फालेका छन् । नगराइन नगरपालिकास्थित बेहरा गाउँका युवकले आफ्नो बाबु रामचन्द्र महतोलाई झाडीमा छोडी एकछिनमा आउँछु भनेको छोरो फर्केर नआउदा उनको मृत्यु भएको हो । इलाका प्रहरी का...

बर्दियामा पाटेबाघ मृत अवस्थामा फेला

बर्दियामा पाटेबाघ मृत अवस्थामा फेला

Ashwin 18, 2075 बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गको निकुञ्ज क्षेत्रभित्र पर्ने चिसापानी पोष्ट नजिक पाटेबाघ बुधबार दिउँसो मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक ...

मोदी आउने मंसिरमा, तयारी असोजदेखि नै

मोदी आउने मंसिरमा, तयारी असोजदेखि नै

Ashwin 18, 2075 काठमाडौं । नेपाल र भारतबीच नजिकको सम्बन्ध, त्यसमा दुईमत छैन । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पानीको पधेँरेझै बनन थालेको छ । भदौं १४ मा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदी फेरि मंसिर १२ मा नेपाल आउँद...

मुस्ताङ लगिएका बस्नेतलाई तीन दिनभित्र...

मुस्ताङ लगिएका बस्नेतलाई तीन दिनभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश

Ashwin 17, 2075 काठमाडौं । सर्वोच्च अदालतले मुस्ताङ कारागार लगिएका समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बुधबार बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस...

मुस्लिमलाई सबै तहमा कोटा छुट्टयाउन माग

मुस्लिमलाई सबै तहमा कोटा छुट्टयाउन माग

Ashwin 17, 2075 कपिलबस्तु । राष्ट्रिय मदरसा संघ नेपालले राज्यका सबै तहमा कोटो छुट्टयाउन माग गरेको छ । संघले समानुपातिक समावेशी सिद्धान्तअनुसार सेना, प्रहरी, शसस्त्र प्रहरी लगायतका अन्य निकायहरुमा कोटा नछुट्टयाएकोमा आपत्ति पनि जनाएको छ । ...

टिपर आतंकले सूर्यविनायकमा तनाव

टिपर आतंकले सूर्यविनायकमा तनाव

Ashwin 17, 2075 भक्तपुर । सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले टिपरमा आगो लगाएका छन् । भक्तपुरको सूर्यविनायकमा बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए । त्...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...