ट्याक्टर दुर्घटनामा एकको मृत्यु

f.title
निशान न्युज Ashwin 21, 2075

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए । कमलामाई नग...

माइक्रो चालकलाई पनि फ्लोरेसेन्ट ज्याकेट

माइक्रो चालकलाई पनि फ्लोरेसेन्ट ज्याकेट

Ashwin 21, 2075 काठमाडौं । राजधानीमा चल्ने माइक्रो बसका चालक तथा सहचालकले मंसिर १ देखि फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखा र नेपाल यातायात व्यवसायीक राष्ट्रिय महासंघको बैठकले पोसाक लगाउनुपर्ने निर्णय गरेको ह...

पैदल मार्ग हुँदै अमेरिका !

पैदल मार्ग हुँदै अमेरिका !

Ashwin 21, 2075 काठमाडौं । अमेरिका सबैको सपना । अमेरिका जाने अनेक विकल्पमा मानिस असफल भइरहेका हुन्छन् । केही मानिस त पैदल मार्ग हुँदै अमेरिका पुगिरहेका छन् । मानवतस्करहरुले मोटो रकम लिएर स्थलमार्ग हुँदै अमेरिका पठाउने काम गरिरहेको खुलासा...

बेसीशहरमा घोरल फेला

बेसीशहरमा घोरल फेला

Ashwin 21, 2075 लमजुङ । सदरमुकाम बेसीशहर नगरपालिका-७ हाइस्कूल चोकमा शनिबार घोरल फेला परेको छ । घोरललाई बेसीशहर-६ स्थित शान्ति सामुदायिक वनमा प्रहरी, पत्रकारहरू र गाउँलेको रोहबरमा मुचुल्का गरी छाडिएको छ । त्यसको उमेर करिब एक वर्षको रहेको...

आजदेखि नयाँ नोट सटही, कसरी र कहाँ साट...

आजदेखि नयाँ नोट सटही, कसरी र कहाँ साट्ने ?

Ashwin 21, 2075 काठमाडौं । आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । यो वर्षको दसैं र तिहारका लागि विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले बताएको हो । । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रति...

११ एसएसपीको डीआईजी बढुवामा सिफारिस (न...

११ एसएसपीको डीआईजी बढुवामा सिफारिस (नामसहित)

Ashwin 21, 2075 काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा विनोद शर्मा घिमिरे, विकास श्...

लुक्लामा एकै दिन निगमको जहाजले तीन उड...

लुक्लामा एकै दिन निगमको जहाजले तीन उडान गर्यो

Ashwin 21, 2075 काठमाडौं । आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो । निगमले...

नेपाली नागरिकता भारतीय नागरिकलाई दिला...

नेपाली नागरिकता भारतीय नागरिकलाई दिलाउन खोज्ने दम्पती पक्राउ

Ashwin 21, 2075 धनुषा । जनकपुरमा नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित एक दम्पति प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१४, रजौल बस्ने ५५ वर्षीय मन्जुर अंसारी, उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन र भारतको स...

असल र चरित्रवान् स्वभाव प्रर्दशन गर्न...

असल र चरित्रवान् स्वभाव प्रर्दशन गर्नुपर्छ : दाहाल

Ashwin 21, 2075 रामेछाप । नेपाली काङ्ग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले असल र चरित्रवान बन्न नेपाली काङ्ग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन् । काङ्ग्रेस जिल्ला कार्यसमिति रामेछापले विजय...

प्रहरी नायब उपरीक्षक घुस रमकसहित पक्राउ

प्रहरी नायब उपरीक्षक घुस रमकसहित पक्राउ

Ashwin 21, 2075 काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई एक लाख ४० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्य...

चिल्ड्रेन पार्क सर्वसाधारणका लागि खुला

चिल्ड्रेन पार्क सर्वसाधारणका लागि खुला

Ashwin 20, 2075 काठमाडौं । वीरगञ्ज महानगरपालिकाको अलखिया मठस्थित माइराम पोखरीमा निर्माण भएको ‘चिल्ड्रन पार्क’ सर्वसाधारणका लागि खुला गरिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज एक कार्यक्रमका बीच सर्वसाधारणका लागि पार्...

मैले प्युठानबाट निर्वाचित हुने मौका ग...

मैले प्युठानबाट निर्वाचित हुने मौका गुमाएको छु : गौतम

Ashwin 20, 2075 काठमाडौं । प्युठानबाट चुनाव जित्ने मौका गुमाएको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले बताएका छन् । । प्युठान–काठमाडौं सम्पर्क मञ्चले पेरिसडाँडामा गरेको शुभकामना तथा कार्यक्रममा नेकपाका सचिवालय सदस्य वामदेव...

आत्महत्या गर्न बाध्य बनाउने विरुद्ध म...

आत्महत्या गर्न बाध्य बनाउने विरुद्ध मुद्दा

Ashwin 20, 2075 लहान । सिरहाको मिर्चैया इलाका प्रहरी कार्यालयले मुलुकी अपराध संहिता-२०७४ लागू भएपछि पहिलो पटक ‘आत्महत्या गर्न दुरुत्साहन दिएको’ कसुरमा मुद्दा दर्ता गरेको छ । सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुर बस्ने ५३ वर्षीय रामबहादुर...

भलिबल प्रतियोगिताबाट एम्बुलेन्स किन्ने

भलिबल प्रतियोगिताबाट एम्बुलेन्स किन्ने

Ashwin 20, 2075 प्युठान । झिमरुक गाउँपालिकामा एम्बुलेन्स किन्न सहयोग जुटाउन भलिबल प्रतियोगिता हुने भएको छ । एम्बुलेन्स किन्ने रकमको जोहो गर्न इनरजेटिक युथ क्लबले असोज ३० र ३१ गते भलिबल प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष हरि पोख्रेलले...

फलाखु जलविद्युत आयोजना निर्माण कार्य ...

फलाखु जलविद्युत आयोजना निर्माण कार्य सुरु

Ashwin 20, 2075 रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकामा १३.७ मेगावाटको फलाखु खोला जलविुद्यत आयोजनाको निर्माण कार्य सुरु भएको छ । चोङकिङ वाटर टर्वाइन बक्स एण्ड कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २०६९ चैत ६ गते पीपीए भएको थियो । २०...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...