गृहमन्त्रीको राजीनामासहित आर्इजीपी बर्खास्तको माग गर्दै सिंहदरबारमा प्रदर्शन

Nirmala 1 1

काठमाडौं । निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो ।

/uploads/Vadau/Ashoj/justyfy_nirmala.pngब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।

यसैबीच, सिंहदरबारभित्र गृह मन्त्रालयमा नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै सत्तारूढ दलकै भातृ संगठन अखिल र अखिल ९क्रान्तिकारी० ले गृहमन्त्री थापालार्इ ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिकृया दिनुहोस