काठमाडौं । राष्ट्रपति भण्डारीले वातावरण दिवस मनाउनु एउटा औपचारिक विषय मात्र नभएको भन्दै प्रकृतिलाई सिँगार्दै नेपालमा सिङ्गो, सामाजिक, आर्थिक, विकास गर्ने लक्ष्यप्रति दृढ सङ्कल्प गरी त्यसलाई महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइन ।
भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय...
जेष्ठ २०, 2074 पोखरा । धौलागिरी अञ्चलको मुख्य प्रवेशद्धारको रुपमा चिनिने ऐतिहासिक ठाउँ कार्कीनेटामा पदमार्ग निर्माण शुरु भएको छ ।
पर्वत जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि स्थानीय बजारसम्मको पदमार्ग निर्माण शुरु भएको ह...
जेष्ठ २०, 2074 सोलुखुम्बु, । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर यति बेला सुनसान देखिएको छ ।
आरोहणको मुख्य मौसम चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म यो आधारशिविर हजारौँ आरोहील...
जेष्ठ १९, 2074 पोखरा, । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस शबिार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै पोखराको पर्य...
जेष्ठ १४, 2074 चितवन । चितवनको सौराहासँग ग्रामीण क्षेत्रलाई जोडेर पर्यटन विस्तार गर्नुपर्ने नवनिर्वाचित प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरुले बताएका छन् ।
सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्...
जेष्ठ १२, 2074 काठमाडौँ । विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्र निश्तेज गरौँ’ भन्ने मूलनाराका साथ सुशील शेर्माले सगरमाथाको सफल आरोहण गरेका छन् ।
सगरमाथा आरोहण सहयोग समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोही शेर्माले जेठ ५ गते बिहा...
जेष्ठ ११, 2074 पोखरा । पोखराको पुम्दीकोटमा भगवान महादेवको मूर्ति निर्माण गरिने भएको छ । मनोरम दृष्यावोलकन तथा धार्मिक पर्यटन प्रवर्द्धन,गर्ने उद्धेश्यले पोखराको पुम्दीकोटमा भगवान् महादेवको विशाल मूर्ति बनाउन लागिएको हो ।
परम्परादेखि विश...
जेष्ठ १०, 2074 दमक। झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गरिने भएको छ । दमक–३ मा १६० बिगाहा जमिनको व्यवस्था गरी विश्वकै अग्लो बुद्धमूर्ति बनाउन लागिएको हो ।
बुद्धमूर्ति पार्क बनाउन १७ अर्ब ९५ करोड खर्च लाग्ने अ...