पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट १ लाख संकलन

f.title
निशान न्युज Poush 3, 2074

बैतडी । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत १ लाख बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका– २...

आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दी...

आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीकोे बेलढुंगा

Poush 3, 2074 म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि युवाले बिदा...

पोखरीमा डुङ्गा सञ्चालन गरेर पर्यटक आक...

पोखरीमा डुङ्गा सञ्चालन गरेर पर्यटक आकर्षित गर्दै जमुनावासी

Poush 2, 2074 इलाम । स्थानीयको सक्रियतापछि इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जमुनाको ढाप पोखरीमा डुङ्गा सञ्चालन गरिएको छ ।  पर्यटकीय गतिविधि बढाउँदै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरीमा दुई वटा डुङ्गा चलाउन थालिएको हो । पोख...

पर्यटक लोभ्याउँदै ऐतिहासिक जुरे गुफा

पर्यटक लोभ्याउँदै ऐतिहासिक जुरे गुफा

Mangsir 29, 2074 पाल्पा । प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् । जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिकरुपमा मनमोहक र सुन्दर रहेक...

पर्यटन व्यवसायीलाई फोटोग्राफी तालीम

पर्यटन व्यवसायीलाई फोटोग्राफी तालीम

Mangsir 25, 2074 पोखरा । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम दिएको छ । गत शुक्रबारदेखि सञ्चालित तालीममा पोखरा र आसपासका क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन गर्ने व्यवसाय...

तेह्रथुममा पर्यटन र पूर्वाधार विकास स...

तेह्रथुममा पर्यटन र पूर्वाधार विकास साझा एजेण्डा

Mangsir 15, 2074 तेह्रथुम । तेह्रथुम जिल्ला शैक्षिक र राजनीतिक दुवै हिसाबले चर्चित छ । यहाँ जन्मिएर बाल्यकाल बिताएका अहिले राज्यको मूलधारको राजनीति होस् वा अन्य कुनै पनि क्षेत्रमा सक्रिय सहभागी हुन् । तर जिल्लाका आर्थिक, सामाजिक तथा पूर्वा...

कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विक...

कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

Mangsir 15, 2074 धनकुटा । ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको...

हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्...

हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने प्रतिबद्धता

Mangsir 13, 2074 काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले आज हाँडीग...

पर्यटक आकर्षण बढाउँदै कुश्माका अग्ला पुल

पर्यटक आकर्षण बढाउँदै कुश्माका अग्ला पुल

Mangsir 12, 2074 पर्वत । मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैञ्युकोट, केबलकार मोडेलको यान्त्रिक पुललगायतका आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै...

पर्यटनसँग साइनो देखाएर मतदाता प्रभावि...

पर्यटनसँग साइनो देखाएर मतदाता प्रभावित पार्दै उम्मेदवार   

Mangsir 8, 2074   पोखरा । हिमाल र पद्यात्रा मार्गका कारण विश्वव्यापी रुपमा नै ख्याती कमाएको कास्की क्षेत्र नं ३ का पर्यटकीय भू–भागमा यतिखेर उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । संसारकै उत्कृष्ट राउण्ड अन्नपूर्ण पद्मार्गका अधिकांश भू...

सौराहालाई पर्यटनमैत्री बनाउन ‘आचारसंह...

सौराहालाई पर्यटनमैत्री बनाउन ‘आचारसंहिता’ जारी

Mangsir 5, 2074 चितवन । चितवनको सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् । ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसा...

पर्यटकीयस्थलमा चहलपहल बढ्यो

पर्यटकीयस्थलमा चहलपहल बढ्यो

Kartik 29, 2074 इलाम । मौसम खुलेसँगै जिल्लाका प्रमुख पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्यामको हरियाली चिया बगान, सानो पाथीभरा, माइपोखरी, गजुरमुखी र अन्य सीमावर्ती पर्य...

इलाम नगरपालिकामा गुफा फेला परेपछि हेर...

इलाम नगरपालिकामा गुफा फेला परेपछि हेर्न जानेको भीड

Kartik 23, 2074 इलाम । इलाम नगरपालिका ६ मा गुफा फेला परेको छ । ओढारे भालुढुंगा सामुदायिक वन क्षेत्रमा सो गुफा पत्ता लागेको हो । भालुढुंगा ओढारकै सामुन्नेबाट २० मिटर पश्चिमतर्फको पहरामुनि सो गुफा भेटिएको हो । ओपिधारा चियाबारी भालुढुंगा क्...

नगरकोटका पर्यटन व्यवसायी जिल्ला प्रशा...

नगरकोटका पर्यटन व्यवसायी जिल्ला प्रशासनमा

Kartik 21, 2074 नगरकोट । नगरकोटको भ्रमणमा आउने बाह्य पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क उठाएको बिरोधमा यहाँका पर्यटन व्यवसायी नगरपालिकाले आफ्नो गुनासो नसुनेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका छन् । संघीय मामिला तथा स्थान...

धौलागिरिमा चक्रीय फन्को मार्दै बाह्य ...

धौलागिरिमा चक्रीय फन्को मार्दै बाह्य पर्यटक

Kartik 21, 2074 म्याग्दी, । विश्व प्रसिद्ध पदमार्ग चक्रीय धौलागिरिमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । असोजमा एक सय १२ विदेशी पर्यटक धौलागिरि आधार क्षेत्रतर्फ गएका पौडेको भनाई छ । सदरमुकाम बेनीहँदै सिँगा तातोपानी, बाबियाच...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...