ललितपुर । काठमाडौँबाट १५ किलोमिटर दक्षिणी भेगमा अवस्थित गोदावरी नगरपालिकालाई आगामी ५ वर्षभित्र ‘पर्यटन नगरी, समृद्ध गोदावरी’को रुपमा विकसित गरिने भएको छ ।
भौगोलिकरुपले नगरका ८, ९, १२, १३ र १४ नं वडा काठमाडौँ, महानगरपालिकासँग तथा वडा नं १ र २ महालक्ष्मी नगरपालिकाको सिमानासँग जोडिएका छन् । यसैगरी ...
कार्तिक १०, 2074 काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन नजिकिँदै गर्दा नेतृत्वमा दुई जनाले दावी गरिरहेका छन् । यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्व महासचिवद्वय मोहन लम्साल र...
कार्तिक ८, 2074 धनगढी । कैलारी गाउँपालिका ९ स्थित कोइलाहा ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार जुटाउने काम भइरहेको छ । सो काम...
कार्तिक ५, 2074 पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ तोल्कामा तिहारका अवसरमा आयोजित एकहप्ते मेला सम्पन्न भएको छ ।
‘जब युवा अघि बढ्छ, तब देशको विकास हुन्छ’ भन्ने मूल नाराका साथ स्थानीय देउराली युवा क्लबद्वारा आय...
कार्तिक २, 2074 कञ्चनपुर । थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ ।
लोप हुँदै गएका परम्परागत मनमोहक नृत्य, गीत, पहिरन र आभूषण जगेर्नामा यस गाउँका बासिन्दा लागिप...
आश्विन ३०, 2074 म्याग्दी । जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ ।
यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ । यसबाट ट्रेक...
आश्विन २९, 2074 लमजुङ । पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ ।
क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकला...
आश्विन २५, 2074 रसुवा । हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको समेत आगमन हुन थालेको छ ।
पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार प्राकृतिक छटाको अवलोकन एवं गोसाइँकुण्ड स्नान गरी पुण्य कमाउन दैनिक ३० भन्द...
आश्विन २४, 2074 मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनका अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्...
आश्विन १७, 2074 म्याग्दी । बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् ।
बडादशैँ बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका ...
आश्विन १६, 2074 नवलपरासी । नवलपरासीको एक मात्र ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा परेको छ ।
करिब १६५ बिगाहा क्षेत्रफलमा फैलिएको तालको सम्पूर्ण भाग स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् भने यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन...
आश्विन ६, 2074 लमजुङ । पर्यटकीय गाउँ सिउरुङमा सञ्चार सुविधा नहुँदा समस्या भएको छ । नेपाल टेलिकमलगायत अन्य सञ्चारको सुविधा नहुँदा स्थानीय प्रभावित भएका हुन् ।
दैनिक स्वदेशी तथा विदेशी पर्यटक आउने गाउँमा सरकारले सञ्चार सुविधा उपलब्ध गराउन...
आश्विन १, 2074 लमजुङ । लमजुङमा पर्यटकको चहलपहल शुरु भएको छ । सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहरमा पर्यटकको चहलपहल शुरु भएको हो ।
बढी व्यस्त मानिने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकको आगमन बढेपछि व्यवसायी उत्साहित ...
भाद्र २९, 2074 ताप्लेजुङ । साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् ।
झ्वाट्ट सुन्दा बर्खे झरीमा २/३ दिन सम्मको...
भाद्र २७, 2074 लहान। सिरहाको लहान नगरपालिकालाई सफा, सुन्दर, पर्यटकीय नगर र स्मार्ट सिटीका रुपमा विकास गर्ने विभिन्न पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख पदका उम्मेदवारको सामूहिक प्रतिबद्धताका ला...