पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको संख्या पनि बढेको छ। दसैँतिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।
उनले कोरोनापछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्ने...
कार्तिक ७, 2078 बनेपा । पहिला खाली रहेको धुलिखेल नगरपालिका– ९ देवीस्थानको नाङ्गो डाँडामा अहिले घोडचडीका साथै पिङको मज्जा लिने पर्यकटकको घुइँचो बढ्न थालेको छ । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेलको देवीस्थानमा मनोरञ्जका साथै आनन्द ल...
कार्तिक ६, 2078 काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेको बताउँदै त्यसनिम्ति आवश्यक प्रयास हुनुपर्ने...
कार्तिक १, 2078 तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १०० पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ ।
पर्यटक भित्र्याउने तयारीसहित सिद्धगुफा समितिले गत वर्षदेखि नै प्रचारप्रसारको काम...
आश्विन १३, 2078 काठमाडौं- काठमाडौंबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौं-पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौं-मेघौली बस सेवा सुरु गरेको हो ।
प्राल...
आश्विन ८, 2078 बेनी । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले हेलिकोप्टर प्रयोग गर्न...
आश्विन ७, 2078 काठमाडौँ । सरकारले नेपालमा घुमफिर गर्न आउने विदेशी पर्यटकका लागि आवागमन सहज बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमणमा आउने पर्यटकलाई अनअराइभल भिसा खुला गरेको हो ।
कोभिड–१९ महामारी फैलिन नदि...
आश्विन ७, 2078 म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् ।
कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यट...
आश्विन ३, 2078 बाँके । निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि यहाँका निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नग...
आश्विन १, 2078 काठमाडौँ । बयालिसौँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
कोभिड–१९ महामारीकैबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...
भाद्र २७, 2078 काठमाडौँ । शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक नेपाल आउछन् । कोभिड–१९ महामारीको जोखिम नभइदिएको भए यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ ...
भाद्र २६, 2078 काठमाडौँ । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ...
भाद्र २२, 2078 पोखरा । क्षणभरमै मौसम फेरिन्छ । बादल ढपक्कै ढाक्छ । हिउँपहिरो झर्न थालिहाल्छ । सहजै हिमाल चढेकाहरू पनि झर्ने बेलासम्म के हुन्छ भनेर आत्तिन्छन् । त्यो हो मनास्लु हिमाल । जसलाई ‘किलर माउण्टेन’पनि भनिन्छ ।
यो हिमालमा मनाङतर्...
भाद्र २०, 2078 काठमाडौँ । नेपाल पर्यटन बोर्डको पहल र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा एक हजार जनालाई अल्पकालीन रोजगारी दिइने भएको छ ।
बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चा...
भाद्र १८, 2078 काठमाडौँ । गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिका मन्दिर गत चैत महिनादेखि बन्द छ ।
कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सो मन्दिर चैत महिनादेखि बन्द भएको हो । जिल्ला प्रशासन कार्यालय बागल...