तेह्रथुम । ‘गुराँसको राजधानी’ भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले गुराँसको फूल टिप्न प्रतिबन्ध लगाएको छ ।
थोरै मात्रामा फूलेको गुराँसका फूल समेत पर्यटकले टिपेर लैजान थालेपछि ‘गुराँसको फूल जोगाऔं’अभियान सुरु गरिएको वन कार्यालयले जनाएको छ । घुम्न आउनेले पर्यटक...
बैसाख १२, 2075 कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् ।
बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका म...
बैसाख ११, 2075 दार्चुला । पर्यटकीय सम्भावना अत्यधिक भए पनि अपिनाम्पा संरक्षण क्षेत्र पर्यटकीय गन्तव्य बन्न सकेको छैन ।
जैविक विविधता भएको अपिनाम्पामा प्रचारप्रसार अभावका कारण पर्यटक भित्र्याउन नसकिएको सरोकारवालाहरु बताउँछन् । चालू आवको ...
बैसाख १०, 2075 काठमाडौँ । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमशृङ्खलामा ज...
बैसाख १०, 2075 काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव का...
बैसाख ८, 2075 काठमाडौं । रानीपोखरी पुनःनिर्माण अब परम्परागत रुपमै हुने भएको छ । रानीपोखरी कंक्रिट प्रयोग गरी आधुनिक शैलीमा बनाउन थालेपछि ब्यापक विरोध सुरु भएको थियो । सोही कारण तीन महिनादेखि यसको पुर्निर्माण रोकिएको छ ।
भूकम्पबाट क्षत...
बैसाख ६, 2075 खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले करीब ३ सय ५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ ।
हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर ग...
बैसाख ५, 2075 झापा । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ ।‘‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवद्र्ध...
बैसाख ४, 2075 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याइने बताएका छन् ।
नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर...
बैसाख ३, 2075 जापान । नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले टोकियो बाहिर फुकुओकामा प्रचार अभियान चलाएको छ ।स्थानीय कला संस्कृति र रहनसहनसँगै विश्व सम्पदा सूच...
चैत्र ३०, 2074 मनाङ । नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ ।नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको...
चैत्र २९, 2074 मुगु । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ ।रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह डाँफे होटल र अर्को पाहुन...
चैत्र २८, 2074 पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताएका छन् ।
पश्चिमाञ्चल होटल संघद्वारा फ...
चैत्र २८, 2074 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताएका छन् ।
नेपाल एसोसियसन अफ ¥याफटिङ एजेन्सिज (नारा) द्वा...
चैत्र २७, 2074 काठमाडौँ । ११ वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले बालअधिकारका ...