डोलेश्वरले गर्यो जनप्रतिनिधीलाई सम्मान

Bhaktpur

भक्तपुर, । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सर्यबिनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाईसम्मान गरेको छ ।

समितिले नगर प्रमुख उपप्रमख, बडा अध्यक्षहरु तथा ८ नम्बरबाट निर्वाचित वडा सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

सम्मानपछि सर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास ले भक्तपुरकै विकासमा टेवा पुग्ने बताए ।

उनले यसलाई अझ प्रचार प्रसार गर्दै लैजान पर्नेमा जोड दिए । उनले मन्दिरको सरु योजनालाई अगाडि बढाउन आग्रह गरे ।

उनले मन्दिरको समग्र विकासका लागि पुर्ण सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता समेत जनाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...