सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमनसंगै चाप बढ्दै

f.title
निशान न्युज भाद्र १८, 2074

सोलुखुम्बु । वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार-साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिए ।  वर्...

पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी ...

पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी एकजुट

भाद्र १८, 2074 तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङ नजिकै रहेको दशकते सामुदायिक वनमा रहेका ऐतिहासिक टुङ्ना गुफा र मन्दिर संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । गुफा तथा मन्दिरको धार्मिक महत्वलाई प्रचारमा ल्याएर पर्यटकीयस्थलका रुपमा ...

कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको...

कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको हब बनाउने सरकारको तयारी

भाद्र १७, 2074 काठमाडौँ । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ ।  मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भ...

नेपालका २ रिसोर्टलाई अन्तर्राष्ट्रिय ...

नेपालका २ रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

भाद्र १६, 2074 काठमाडौँ । साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएबापत नेपालका २ रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टा...

निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्...

 निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्षमा मात्र सीमित गरिएको गुनासो

भाद्र १५, 2074 काठमाडौँ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीले महिलालाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् ।  जागरण नेपालद्वारा यहाँ आज आयोजित ‘स्थानीय ...

पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला ...

भाद्र १५, 2074 काठमाडौँ । नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा यही भदौ १८ देखि २० गतेसम्म पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल उद्योग वाणि...

मुलुकको आर्थिक विकासका लागि पर्यटन क्...

मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक : सञ्चारमन्त्री बस्नेत

भाद्र १४, 2074 काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताएका छन्  ।  राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को चौथो वार्षिक साधारणसभाका अवसरमा बुधवार आयोज...

बाढीका कारण अस्तव्यस्त सौराहामा पर्यट...

बाढीका कारण अस्तव्यस्त सौराहामा पर्यटकको चहलपहल शुरु

भाद्र ९, 2074 चितवन । पर्यटकको आगमन शुरु भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ । डुबानका कारण होटलमा १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याँक छ । क्षेत्रीय होटल सङ्घ सौरा...

बाढीपीडितका लागि राहत सामग्रीसहित पर्...

बाढीपीडितका लागि राहत सामग्रीसहित पर्यटन व्यवसायी तराईतर्फ   

भाद्र ९, 2074   पोखर । पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेका छन् । बाढीपीडित क्षेत्रको मागअनुसार चितवनका सौराहा, बच्छौली, ...

धार्मिक पर्यटनको विकासमा लाग्न राष्ट्...

धार्मिक पर्यटनको विकासमा लाग्न राष्ट्रपतिको जोड

भाद्र ७, 2074 भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागी एकजुट हुनुपर्ने बताएकी छन् । भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं बार्षिकत्सवमा ब...

स्मार्टकार्ट लागू गर्ने खुम्बु पासाङल...

स्मार्टकार्ट लागू गर्ने खुम्बु पासाङल्हामु गापाको तयारी

भाद्र ७, 2074 सोलुखुम्बु,। सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ट लागू गर्न तयारी शुरु गरेको छ । गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई स्मार्ट कार्डमा आबद्ध...

लुक्ला विमानस्थल ८ दिनदेखि अवरुद्ध, प...

लुक्ला विमानस्थल ८ दिनदेखि अवरुद्ध, पर्यटक रोकिए   

श्रावण ३२, 2074   सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको ८ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको ८ दिनदेखि उडान हुन नसकेको...

पर्वतीय संग्रहालय : टिकटबाट अढाइ करोड...

पर्वतीय संग्रहालय : टिकटबाट अढाइ करोड आम्दानी

श्रावण २०, 2074 पोखरा, । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले एक वर्षका अवधिमा टिकट बिक्रीबाट करिब अढाइ करोड आम्दानी गरेको छ । आव २०७३÷०७४ मा विद्यार्र्थी १ लाख ८ हजार २ सय ९९, आन्तरिक पर्...

२४ हजार पर्यटक कन्याममा

२४ हजार पर्यटक कन्याममा

श्रावण १८, 2074 इलाम, । आर्थिक वर्ष २०७३÷७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ । मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दर...

पर्यटक लोभ्याउँदै लभ्लीहिल  

पर्यटक लोभ्याउँदै लभ्लीहिल   

श्रावण १२, 2074   म्याग्दी,। यहाँको भ्रमणमा आउने पर्यटकलाई बेनीमा घुमाउने ठाउँको खोजी भइरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । दरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हु...

साताको लोकपृय

धनकुटामा शुरु एमालेको ज्यादत्ति, गठबन्धनका उम्मेदवारलाई भोट हान्दा यसरी पिटिइन् बच्चिमाया

Bachchi rai dkt

धनकुटा । निर्वाचनमा हार जित हुनु स्वभाविकै हो । तर, धनकुटाको सहिदभुमी गाउँपालिकामा गठबन्धनलाई मत ...