पर्यटकलाई रौनकता दिन धुन्चेमा भूकम्प प्रतिरोधी प्रवेशद्वार निर्माण  

Pathibhara gate final

रसुवा, । आन्तरिक एवम् बाह्य पर्यटकलाई थप रौनकता दिन धुन्चेमा नयाँ भूकम्प प्रतिरोधी प्रवेशद्वार निर्माण गरिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नवनिर्मित प्रवेशद्वारमा रातो पान्डा, हिमचितुवा, कस्तुरी, मृगलगायत समग्र जैविक विविधता झल्काउने चित्रहरु राखिनेछ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र संरक्षणमा सहयोगी संस्था मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्ल्युडब्ल्युएफको सहकार्यबाट ८ लाखको लागतमा प्रवेशद्वार निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आत्मदाह प्रयासअगाडि आचार्यले लेखेका थिए फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप (आत्मलापसहित)

Aatma dah prayash

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । सामाजिक ...