पर्यटकलाई रौनकता दिन धुन्चेमा भूकम्प प्रतिरोधी प्रवेशद्वार निर्माण  

Pathibhara gate final

रसुवा, । आन्तरिक एवम् बाह्य पर्यटकलाई थप रौनकता दिन धुन्चेमा नयाँ भूकम्प प्रतिरोधी प्रवेशद्वार निर्माण गरिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नवनिर्मित प्रवेशद्वारमा रातो पान्डा, हिमचितुवा, कस्तुरी, मृगलगायत समग्र जैविक विविधता झल्काउने चित्रहरु राखिनेछ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र संरक्षणमा सहयोगी संस्था मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्ल्युडब्ल्युएफको सहकार्यबाट ८ लाखको लागतमा प्रवेशद्वार निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...