खेलकुद क्षेत्रको व्यवस्थापनमा जोड दिनुपर्छ : सञ्चारमन्त्री बस्नेत

f.title
निशान न्युज आश्विन २, 2074

  ललितपुर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अन्तर्राष्ट्रियजगत्मा नेपाललाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका हुने बताएका छन् । नेपाल पौडी सङ्घ (एनएसए)द्वारा सोमबार आयोजित सातौँ एनएसए कप प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रको विकास तथा विस्तारबाट आर्थिक उपार्जनमा समेत म...

भीमनारायण गोल्डकपको उपाधी ब्वाईज यूनि...

भीमनारायण गोल्डकपको उपाधी ब्वाईज यूनियनको पोल्टामा

आश्विन १, 2074 धनकुटा । ब्वाईज युनियनले शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी हात पारेको छ । सो प्रतियोगिताको १३ औ संस्करणअन्तर्गत आइतवार भएको फाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पिएयन बिर्तामोड युनाइटेड झापालाई...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन  

हङकङलाई हराउँदै नेपाल च्याम्पियन   

आश्विन १, 2074   काठमाडौँ । नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले ५ विकेटले हराएको हो । सो उ...

बार्सिलोनाको लगातार चौथो जित

बार्सिलोनाको लगातार चौथो जित

आश्विन १, 2074 असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गरेको छ । यो सिजनमा सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको बार्सिलोनाले शनिबार राति भएको खेलमा गेटाफेलाई २–१ ले हराएको हो । अवे मैदानमा भएको खेलमा बार्सि...

मलेसियासँग नेपाल टस जितेर पहिले फिल्ड...

मलेसियासँग नेपाल टस जितेर पहिले फिल्डिङ गर्दै

भाद्र ३१, 2074 काठमाडौं । उन्नाइस वर्षमुनिको एसियाकप क्रिकेटको छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबिच खेल भइरहेको छ । मलेसियामा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका...

बाहिरियो पाहुँना टोली अन्तर्राष्ट्रिय...

बाहिरियो पाहुँना टोली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपबाट

भाद्र ३०, 2074 धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट पाहुना टोली बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बिर्ता युनाईटेड क्लव झापाले विआसी भुटानलाई ४–० को...

ब्वाईज युनियन भीमनारायणको फाईनलमा प्रवेश

ब्वाईज युनियन भीमनारायणको फाईनलमा प्रवेश

भाद्र २९, 2074 धनकुटा । ब्वाईज युनियन धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाईनल खेलमा बेलबारी फुटवल क्लव मोरङलाई १–० को अन्तरले हराउँदै ब्वाईज युनियन फाईनलमा प्रवेश ग...

निम्स र बाबा सेमिफाइनलमा

निम्स र बाबा सेमिफाइनलमा

भाद्र २९, 2074 काठमाडौँ । निम्स र बाबा दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । निम्सले मातृभूमिलाई ३–१ गोलले पराजित ग¥यो । निम्सका सिधु लामाले २ तथा शंकर परियारले १ गोल गरे...

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

भाद्र २९, 2074 काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई ७ विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमा...

कमलाद्वारा तीन राष्ट्रिय किर्तिमान

कमलाद्वारा तीन राष्ट्रिय किर्तिमान

भाद्र २८, 2074 काठमाडौं । नेपाली सेनाकी कमला श्रेष्ठले प्रथम स्ट्रङ्गेष्ट २०१७ सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छन् । काठमाडौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको मह...

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

भाद्र २८, 2074 काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विक...

फुटसलले नेपाललाई अन्तरर्राष्ट्रिय क्ष...

फुटसलले नेपाललाई अन्तरर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छ  : मन्त्री केसी   

भाद्र २८, 2074   काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताए । नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले बुधबार आयोजना गरेको प्रथम वीर गणेशमान स्मृत...

नेपाल र भुटान बुधबार भिड्ने

नेपाल र भुटान बुधबार भिड्ने

भाद्र २७, 2074 काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानको सामना गर्नेछ । मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको भा...

असोज २५ देखि ३० गतेसम्म चौथो दैलेख यु...

असोज २५ देखि ३० गतेसम्म चौथो दैलेख युथ कप खेल महोत्सव हुने

भाद्र २७, 2074 काठमाडौँ । यही असोज २५ देखि ३० गतेसम्म चौथो दैलेख यूथ कप खेल महोत्सव खुल्ला प्रतियोगित हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा दैलेख यूथ दैलेखले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । उक्त प्रतियोगिताको उद्घाटन खेलकुद...

प्रथम स्मृति कप खुल्ला फुटबल प्रतियोग...

प्रथम स्मृति कप खुल्ला फुटबल प्रतियोगिता हुने

भाद्र २७, 2074 काठमाडौँ । वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।  युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका २६...

साताको लोकपृय

एकीकृत समाजवादीको धनकुटा नगर भेला सम्पन्न, नगर अध्यक्षमा सुजनभाई जोशी चयन

Akikrit samajwadi dkt 9

धनकुटा । नेकपा (एकीकृत समाजवादी) धनकुटा नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । सो भेलाले सुजनभाई...