एजेन्सी । २०१८ फिफा विश्वकपको समूह ‘ए’ को दोस्रो खेलमा इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा भइरहेको छ ।
निक्कै प्रतिष्पर्धात्मक खेलमा दुबै टीमले गोलको प्रयास गरिरहेका छन् । दुवै टिमलाई समूहबाट दोस्रो चरणमा पुग्ने दाबेदार टिमको रुपमा लिइएको छ ।
खेल निकै प्रतिस्पर्धात्मक बनिरहेको छ । दुवै टोली गोलका ...
Ashad 1, 2075 काठमाडौं । यतिबेला रसियामा फुटबलको महाकुम्भ भइरहेको छ । रसिया कुम्भ मेलामा जति खेलको चर्चा भइरहेको छ, त्यति नै फुटवलसँग जोडिएका खेलाडिको चर्चा भइरहेको छ ।
चर्चित खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो । उनी अविवाहित हुन् । तर ...
Jesha 31, 2075 काठमाडौं । विश्व फुटबलको महाकुम्भ २१ औँ संस्करणको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले सुरुवाती अग्रता लिएको छ ।
खेल सुरु भएको केहीबेरमै रसियन खेलाडी युरी जिरकोवले १२ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरेका छन् । उनी २१ औं वि...
Jesha 31, 2075 काठमाडौं । २१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भव्य उद्घाटन भएको छ । उद्घाटनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वभरका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता थियो ।
रुसको मस्कोमा रहेको लुझ्निकी रंगशा...
Jesha 31, 2075 काठमाडौं । आज एक भब्य समारोहका बीच फुटवल खेलको महाकुम्भ सुरु हुँदैछ । महाकुम्भ सुरु हुन केहीबेर बाँकी रहँदा विश्वभर सेतो विरालोको चर्चा उत्तिकै चुलिएको छ ।
जन्मदैँ बहिरो रहेको उक्त सेतो बिरालोले महाकुम्भको उद्घाटन खेलमा आ...
Jesha 31, 2075 काठमाडौं । विश्व फुटबलको महाकुम्भ आजदेखि रसियाको मस्कोमा सुरु हुँदैछ । उद्घाटन खेल आज नेपाली समयअनुसार ८.४५ मा आयोजक राष्ट्र रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच हुँदैछ ।
रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेला...
Jesha 30, 2075 काठमाडौं । विश्व फुटवलको महाकुम्भ मेला विश्वकप फुटबल सुरु हुन २३ घण्टा मात्र बाँकी छ । रुसमा हुने विश्व कपको उद्घाटन खेल नेपाली समय अनुसार ८.४५ मा रसिया र साउदी अरेबियाबीच हुँदैछ ।
जेठ ३१ गतेदेखि सुरु हुने फुटबलको महाकुम्...
Jesha 30, 2075 काठमाडौं । २०२६ फिफा विश्वकप फुटबल प्रतियोगिता तीन वटा देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।
सन् २०२६ को विश्वकपमा ४८ देशको सहभागिता रहनेछ । प्रतियोगितामा ८० खेल हुनेछन् भने ३४ दिनसम्म चल्नेछ ।
सन् २०२६ मा १६ शहरमा...
Jesha 29, 2075 काठमाडौं । फुटवल खेलको महाकुम्भ भनिने विश्वकप आगामी विहीबार रुसमा हुँदैछ । रुसमा हुने खेलको प्रभाव नेपालमा पर्नु अस्वभाविक पनि होइन । तर, त्यसले ठूला दुर्घटना पनि निम्त्याउन सक्छ ।
खेल हेरिरहेका बेला वा आफ्ना समर्थकले जित...
Jesha 26, 2075 काठमाडौं । सन् १९५४ को विश्वकप स्विट्जरल्यान्डमा आयोजना भएको थियो । सो विश्वकपमा बनेको एउटा कीर्तिमान अहिलेसम्म पनि कायमै छ ।सो विश्वकपको एउटा खेलमा दुवै टोलीको तर्फबाट कुल १२ गोल भएको थियो । विश्वकपको इतिहासमा हालसम्म एउट...
Jesha 26, 2075 काठमाडौं । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा गएराति जर्मनी र स्वीट्जरल्याण्डले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् ।
लिभरकसेलको बे एरिनामा भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हरायो । खेलको आठौं मिनेटमै मार्को रिउसको पा...
Jesha 25, 2075 नुवाकोट । नुवाकोटमा जारी ‘प्रथम नुवाकोट गोल्डकप’को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब उपाधि जित्ने तयारीमा छन् ।
बट्टार क्याम्पस खेल मैदानमा शुक्रबार आयोजित पत्रकार सम्मेनलमा फाइनलमा पुगेका दुवै टोलीले आफूला...
Jesha 25, 2075 काठमाडौं । ६ दिनपछि रुसमा विश्वकप फुटबलको २१औं संस्करण सुरु हुँदै छ ।
यद्यपि संसारभरका फुटबलप्रेमीबीच आगामी विश्वकपको उपाधि कसले जित्ला भन्ने विषयमा तर्कवितर्क निकै अघिदेखि सुरु भइसकेको छ ।
विश्वभरका फुटबलप्रेमी आआफ्नो र...
Jesha 24, 2075 काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) स्कुलले तेस्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत छात्र भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को कोर्टमा भएको फाइनलमा एपिएफले माउन्ट ओलिभ ‘...
Jesha 23, 2075 काठमाडौं । चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपमा एपीएफ र पुलिसले सेमिफाईनलमा स्थान बनाएका छन् । बुधबार भएको खेलमा एपीएफले पद्योदय युवा क्लव, चितवनलाई ३–१ को सेटमा हराउदै दुई खेल अगावै सेमिफाईनलमा...