असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गरेको छ । यो सिजनमा सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको बार्सिलोनाले शनिबार राति भएको खेलमा गेटाफेलाई २–१ ले हराएको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन डेनिस स्वारेज र पाउलिन्होले एक एक गेल गरे । गेटाफेका लागि शि...